पूर्व
Showing २,७३१-२,७४० of ९,२८८ items.
फोहोर पानी प्रसोधन केन्द्र ३ महिना पछि सञ्चालनमा आउने

रंगेली । विराटनगर महानगरपालीकामा संचालीत मझौला शहरको एकिकृत शहरी वातावरणीय सुधार परियोजनाद्वारा विराटनगर १४ जतुवामा निर्माणधि ...

ठेकेदारकाे लापरवाहीले पुरा नहुँदै भत्कियाे सडक

बिर्तामोड । झापाको चारपानेदेखि जयपुरसम्म जोड्ने सडकमा ठेकेदार संस्थाकोे चरम लापरवाहीका कारण निर्माण सम्पन्न नहुँदै अलकत्रा उक ...

प्रदेश स्तरीय तेक्वान्दोमा झापाको बर्चश्व

विराटनगर । १ नम्बर प्रदेश स्तरिय महिला तथा पुरुष आईटिएफ तेक्वान्दो प्रतियोगितामा झापाले बर्चश्व जमाएको छ । विराटनगरमा शनिबार ...

रोकिएन भारततर्फ हुने मरिच तस्करी

विराटनगर । खुला सीमाको फाइदा उठाउँदै भारततर्फ अवैध रूपमा हुने मचिर तस्करी झनै मौलाएको छ । नेपालमा भन्दा भारतमा प्रतिकेजी २ स ...

प्रतिष्ठान बचाउन प्रमलाई धरानबासीकाे ज्ञापन-पत्र

पानवारी । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ‘बचाउन’ भन्दै एक्सन धरान र धरान स्वतन्त्र समाजले शनिबार प्रधानमन् ...

धरानकाे शनि मन्दिर अगाडी दुर्घटनामा चालक गम्भिर घाइते

पानवारी । धरान तिनकुने स्थित शनि मन्दिर छेउमा आइतबार भएको सडक दुर्घटनामा परी एक चालक गम्भिर घाइते भएका छन् । धरानबाट इटहरी त ...

विप्लव समूहको आरोपमा पक्राउ परेका नेम्वाङ् रिहा

भद्रपुर । विप्लव समूहको कार्यकर्ता भएको आरोपमा मेची अञ्चलका विभिन्न प्रहरी हिरासतमा एकसय पाँच दिन वसेका एक व्यत्ति धरौटीमा ...

बालमैत्री वडा घोषणा गर्न रणनीति तयार

जिरोपोइन्ट । धरान उपमहानगरपालिका स्थित रहेको वडा नम्बर १३ र १४ लाई बालमैत्री वडा घोषणा गर्नका लागी रणनीति तयार पार्नका लागी ३ ...

बिर्तामाेडमा दुर्इदिनदेखि टेलिफोन अवरुद्ध

झापा । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । बिर्तामोड नगरपालिकाले मुक्तिचोक ...

धरानमा शिङ्साको नयाँ गुम्बा

जिरोपोइन्ट । धरान–१५ बगरकोटमा भोटे जातिहरूको क्षाबेनाङ्ज्यो शिङ्सा क्षोलिङ गुम्बा निर्माण हुने भएको छ । हिमाली शिङ्सावा भोटि ...