सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
राष्ट्रिय
Showing ५३१-५४० of ३,२४९ items.
कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान नौ दशमलव २२ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान नौ दशमलव २२ प्रतिशत अनुमान रहेको छ । गत वर्ष यस ...

आर्थिक सर्वेक्षणः राजस्वमा सङ्घ सरकारको हिस्सा ९२ प्रतिशत

काठमाडौँ । आर्थिक सर्वेक्षणले सरकारले वार्षिक रूपमा सङ्कलन गर्ने राजस्वको ठूलो अंश सङ्घ सरकारबाट उठ्ने गरेको देखाएको छ ।बुधबा ...

असुरक्षित गर्भपतनको न्यूनीकरणमा चुनौती कायमै

झापा । मेचीनगर नगरपालिका–१० की २३ वर्षीया जुनिता (नाम परिवर्तन) ले विर्तामोडस्थित एक निजी स्वास्थ्य संस्थामा असुरक्षित गर्भपत ...

स्वास्थ्य बीमा बोर्डद्वारा ‘सुविधा थैली’ को दररेटमा परिवर्तन

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’ को दररेट परिवर्तन गरेको छ ।स्वास्थ्य बीमा लागू भएपछि प ...

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको छ ।प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको गणतन्त ...

टिकटकमा हातहतियारका भिडियो पोस्ट गर्ने दुई पक्राउ

विजयपुर । सामाजिक सञ्जाल टिकटकमा हातहतियार जस्तो देखिने वस्तु बोकेर भिडियो पोस्ट गरेको आरोपमा दुई जना नाबालकलाई प्रहरीले पक्र ...

‘सरकारको नीति तथा कार्यक्रम उत्साहजनक देखिदैन’

नेपालमा गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको छ । गणतन्त्रका लागि वि।स। २००७, २०१७, २०३६ र २०४६ मा राजनीतिक सङ्घर्ष र जनआन् ...

खोटाङमा घरमै राहदानी वितरण सुरु

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको राहदानी घर–घरमा पु¥याउन जिल्ला हुलाक कार्यालय खोटाङलाई जिम्मा दिएको छ ।स ...

‘नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नागरिकको जीवनस्तर उकास्न  सरकार प्रतिवद्ध रहेको बताएका छन् ।मंगलबार प्रधान ...

आजको मौसम: कोशीका केही स्थानमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ...