सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १५,१२१-१५,१३० of २६,२८० items.
दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली शुरु

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ कालीध्वज गण १० औँ डफ्फालाई बदली गर्न प्रमुख सेनानी शिखर ...

विश्व क्रिकेट लिग–२ को प्रारम्भिक छनोटमा १९ खेलाडी

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि आज १९ सदस्यीय खेलाडीलाई बन्द प् ...

भारतमा थप ४२ हजार ६२५ कोरोना सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट थप ४२ हजार ६२५ जना सङ्क्रमित भएका छन् । कोरोना भाइरसबाट सङ्क्रमितको कूल सङ्ख्या तीन करोड १७ लाख ६ ...

बेलायतमा कोरोनाबाट हुने मृत्यु फेरि बढ्यो

कोरोना भाइरसबाट हुने मृत्यु बेलायतमा फेरि बढेको बताइएको छ । मंगलबार त्यसअघिको २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १३८ जनाको ...

लेबनानको अवस्थाबारे संयुक्त राष्ट्रसङ्घको चिन्ता

लेबनानमा पछिल्लो समयमा मानवीय अवस्था निकै कमजोर हुँदै गएकोतर्फ संयुक्त राष्ट्रसङ्घ चिन्तित रहेको राष्ट्रसङ्घले जानकारी दिएको ...

साझा कार्यक्रममा राष्ट्रिय योजना आयोगको विचार समेटिने

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बिहान तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयो ...

गएको वर्षभन्दा बढी रोपाइँ

विराटनगर /प्रदेश नं १ मा हालसम्म ९४ दशमलव ६५ प्रतिशत जमीनमा रोपाइँ भएको  छ ।  गत वर्ष ९३ दशमलव ९५ प्रतिशत जमीनमा रो ...

विदेशमा अध्ययन स्वीकृति सेवाबारे छानबिन गर्न समिति

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा पढ्न जाने विद्यार्थीका लागि दिइँदै आएको अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेट ...

तीन हजार भुटानी शरणार्थीलाई खोप

झापाको दमक र पूर्वी मोरङको पथरी शनिश्चरेका शिविरमा बस्दै आएका करीब तीन हजार भुटानी शरणार्थीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ ...

बीपीको ऐन २०४९ संशोधन गर्न सुझाव

धरान । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित कार्यदलले ‘बीपी कोइराला स्वास् ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय