सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing ३,२४१-३,२५० of २६,९७० items.
विराटनगरमा तरवार प्रहार प्रकरणः आरोपित गाउँघरमै डुल्दा पीडित परिवार त्रसित

विराटनगर । मोरङस्थित विराटनगर महानगरपालिका–१४ जतुवामा जग्गा विवादलाई लिएर दुईजना युवामाथि तरवार प्रहार गर्ने र निर्देशन दिनेल ...

दुर्घटनामा एकको मृत्यु, ६ घाइते

धरान । कोशी प्रदेशका विभिन्न स्थानमा दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । त्यस्तै ६ जना घाइते भएका छन् । झापाको बिर्तामोड ...

आङ्बुहाङ समाज हङकङकाे अध्यक्षमा दिपेन

आङ्बुहाङ समाज हङकङकाे कार्य समिति अध्यक्षमा दिपेन आङ्बुहाङ चयन भएका छन् ।आईतबार हङकङकाे याक एन्ड यति रेष्टुरेन्टमा सम्पन्न सम ...

प्रदेशसभा सचिवलाई शपथ

कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले आज पद तथा गोपनीयताको शपथ लिएको छ। प्रदेशसभाको सचिवालय हलमा आज आयोजित समारोहमा कोश ...

प्रविधिको क्षेत्रमा लगानी भित्र्याउन सञ्चार मन्त्रीको आग्रह

 सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लगानी सम्मेलनको पूर्वसन्ध्यामा प्रविधिको क्षेत्रमा बिना हिच्किचाहट लगानी भ ...

खुल 'खुवालुङ' !

गत वर्ष ताप्लेजुङको हेवाखोलामा आएको बाढीका कारण तमोर नदीको गेग्र्यान टाङ्केरास्थित सङ्खामामा थुपारेपछि पानीको सतह बढ्दा खुवाल ...

रफाहमा इजराइली आक्रमणमा बालबालिकासहित १३ को मृत्यु

दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजराइली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएक ...

साल्पा सिलिचुङमा ‘सुम्निमा(पारुहाङ र नछुङ’को प्रतिमा स्थापना

धार्मिक तथा पर्यटकीयस्थल साल्पा सिलिचुङमा किराती पूर्खा ‘सुम्निमा(पारुहाङ र नछुङ (धामी) को प्रतिमा स्थापना गरिएको छ। खोटाङ, भ ...

एमाले परिषद् बैठक:समूहगत छलफल हुँदै

 नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको दोस्रो दिन आज विभिन्न प्रतिवेदनमा समूहगत छ ...

नेपाल र भारतबीच अध्यात्मिक सम्झौता हुनुपर्ने धीरेन्द्र शास्त्रीको अभिव्यक्ति

नेपाल र भारतबीच कागजी रुपमै अध्यात्मिक सम्झौता हुनुपर्ने बागेश्वर धाम सरकारका नामले परिचित धीरेन्द्रकृष्ण शास्त्रीले अभिव्यक् ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय