सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing ६,२५१-६,२६० of २६,१७८ items.
पाँचथर पहिरो: १२ जनाको हेलिकोप्टरबाट उद्धार

पाँचथरको याङवरक गाउँपालिका–१ फेदीमा पहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी ...

नेपालमै पहिलो पटक आइस स्केटिङ खेलको सुरुवात

विश्वमै लोकप्रिय खेलका रुपमा रहेको ‘रियल आइस स्केटिङ’ नेपालमा पनि सुरुआत गरिएको छ । काठमाडौँ भद्रकालीस्थित फनल्यान्ड इन्टरटेन ...

बाढीले सवाखोला लोहाकोट विजुवापानी आयोजना बगायो

बाढीका कारण सवाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट आयोजनामा क्षति पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अन्तर्गत ...

ब्राजिलमा आँधीका कारण १३ जनाको मृत्यु, ८० हजार विस्थापित

ब्राजिलको दक्षिणी क्षेत्रमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या कम्तीमा १३ पुगेको छ । आँधीका कारण हजारौं व्यक्ति विस्थापित ...

कर्णाली नदीमा जीप खस्यो

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित च्याछरा भिरबाट आज बिहान जीप कर्णाली नदीमा खसेको छ ।  हुम्ला सदरमुकाम सिमकोटबाट ...

अपडेट– पहिरोमा परी बेपत्ता केशरको शव भेटियो, घाइते सुरेशको मृत्यु

ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा आज बिहान गएको पहिरोमा परी बेपत्ता भएका केशरबहादुर राईको शव फेला परेको छ । साथै सोही ...

खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण संयन्त्र परिचालित छन्: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भूभागमा ठूलो धनजनको क्षति भएकोम ...

बीपीलाई छाता ऐनमा गाभ्ने प्रपञ्चः सांसद्हरूद्वारा प्रमलाई ध्यानाकर्षण

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन (एकीकृत ऐन)’ मातहत राख्ने विषयप्रति सुनस ...

हायसको ठक्करबाट स्कुटर चालकको मृत्यु

धरान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिका–३ मा हायसको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । शनिबार बिहानै ...

धनकुटाका छथरजोरपाटी गाउँपालिकामा महिलाको शव फेला

धनकुटाका  छथरजोरपाटी गाउँपालिकामा एक महिलाको शव फेला परेको छ । गाउँपालिकाको ४ नम्बर वडा स्थित  तेलियामा खोला क ...

भर्खरै
लोकप्रिय
भोजपुरको लुङगिन गाउँ
वैशाख १५, २०८३
राष्ट्रिय चिया दिवस
वैशाख १५, २०८३
भर्खरै
लोकप्रिय