सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाज
Showing १३,३११-१३,३२० of १६,७९३ items.
चार दिन देखि हराएकी खातुन मृत भेटिइन्

  सप्तरी /  घाँस काट्न जङ्गल गएकी एक महिला सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–१ जण्डोलमा आज मृत ...

इमोबाट लाखौं ठगी, काका भतिज समातिए

विराटनगर /  चिठ्ठा प¥यो भन्दै इमोमार्फत लाखौं रूपैयाँ ठगी गरेको आरोपमा काका, भतिजलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ ...

आस्थाको पर्व छठ, आज अस्ताउदो सूर्यको पूजा गरिदैं

अटल आस्थाको महान् छठ पर्व बिहीबारबाट शुरु भएको छ । छठको लागि चाहिने बाँसको ढाकी र सुपुली बुन्न स्थानीय हरिपना मलिकलाई अहिले भ ...

धरानको मेयरको नाममा विजय राईको पनि नाम थपियो

धरान / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटिले धरानको मेयर पदका थप एक जनाको नाम थपेर ४ जनाको नाम केन्द्रीय कमि ...

छठमा महानगरका मेयरको दण्डप्रणाम (फोटो फिचर)

विराटनगर / निराहार छठ पर्वको ब्रत बसेका विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सडकमा घस्रेर गरिने ‘दण्डप्रणाम&rsq ...

करेन्ट लागेर मामा, भाञ्जाकाे मृत्यू

बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका–४ मा माछा मार्ने क्रममा करेन्ट लागेर मामा, भाञ्जाको मृत्यू भएको छ । शनिबार बि ...

डाँडाबजारमा कृषि मेला

धनकुटा । साँगुरीगढी गाउँपालिका–५ नं.वडा कार्यालयले कृषि उपजका स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्धेश्यले एक दिने सा ...

डिस्कोमा सकिँदै तिहार, देउसी–भैलोको मौलिकता हराउँदै

इटहरी । तिहार सकियो । तर बजार क्षेत्रमा अहिले पनि देउसी भैलोका नाममा डिस्कोको झल्को दिने नाचगान चलिरहेका छन् ।देउसी भैलो खेल् ...

नयाँ नेपाल संवत्को अवसरमा ज्येष्ठ नागरिक सम्मानित

धनकुटा । नेपाल संवत् ११४० को अवसरमा नेवारी साँस्कृतिक ¥याली तथा शुभकामना आदान–प्रदान कार्यक्रम मङ्गलबार धनकुटामा सम ...

प्रधानमन्त्रीका एडिसी जुवा खेल्दैं गर्दा पक्राउ

काठमाडाै‌ / प्रधानमन्त्रीका एडिसी नेपाली सेनाका मेजर ९सेनानी० राजेन्द्र शाही जुवाको खालबाट पक्राउ गरेका छन् । एक लाख ५९ ...

  1. सालका रुख अवैध रुपमा कटान
    कार्तिक १७, २०८३