समाज
Showing १,७४१-१,७५० of १५,५६३ items.
मृग ठानेर बन्दुक पड्काउँदा...

भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ । बन्दुकले लागेर भोजपुर–१२ टक्सारका&nb ...

‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ सुरू

काठमाडौँको जमलस्थित नाचघरमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ को एघारौँ संस्करण सुरू भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुव ...

पूर्वतयारी र पूर्वसूचनामा ध्यान नदिँदा बाढीपहिरोबाट धनजनको क्षति

पूर्वतयारी र पूर्वसूचनामा ध्यान नदिँदा मनसुनसँगै सुरु भएको बाढी, पहिरो, अत्यधिक वर्षालगायतका मनसुनी विपद्का कारण मुलुकभर १० अ ...

हरिद्वार सहकारीले सुरु गर्यो बेसार प्रशोधन उद्योग

धरान । सुनसरीको वराहक्षेत्र नगरपालिका–२ बयरवनस्थित हरिद्वार कृषि सहकारी संस्थाले बेसार तथा मसला प्रशोधन उद्योग सञ्चालनमा ल्या ...

हात्ती आक्रमणबाट घाइते इक्सा लिम्बूको उपचारमा आर्थिक कठिनाइ

हात्तीको हिंस्रक आक्रमणमा गम्भीर घाइते भएकी अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीकी १३ वर्षीया इक्सा लिम्बूको उपचारमा आर्थिक अभाव ...

हेंवा खोला र पिलुवा खोलामा पुल बनाउन माग

संखुवासभामा बाढीले पुल बगाएपछि उक्त स्थानमा चाँडो पुल निर्माण गर्न मन्त्रीसमक्ष माग गरिएको छ । संखुवासभाका प्रतिनिधिसभा ...

लम्पी स्किन नियन्त्रण गर्न एक लाख ८० हजार बढी पशुमा खोप

सरकारले मुलुकभर फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न हालसम्म एक लाख ८० हजारभन्दा बढी पशुमा यसको खोप लाउने कार्य सम्पन्न गरे ...

रस्सीतान प्रतियोगितामा वराहक्षेत्र ३ र रामधुनी ६ विजयी

धरान । क्षेत्रीय सम्मेलन प्रचारात्मक अभियानअन्तर्गत नेपाली काङ्ग्रेस क्षेत्रीय समितिको आयोजनामा सम्पन्न रस्सीतान प्रतियोगिताम ...

बर्सातमा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव

महेन्द्रनगरस्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि पनि दोधारा चाँदनीका बासिन्दाले अनेकन समस्यासित सङ्घर्ष गर्नुपरेको छ ...

मिटर ब्याज सम्बन्धी ९१ उजुरी फछर्योट

जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन ९मिटर ब्याज० सम्बन्धी परेको उजुरीमध्ये हालसम्म ९१ वटा उजुरी फछर्योट गरेको छ ।अन ...