शिक्षा
Showing १,९९१-२,००० of ३,८६० items.
मृतक बच्चा फाल्ने सप्तकोशी अस्पताललाई कारबाही गरिने

  विराटनगर । मृत्यु भएको बच्चा डसबिनमा फाल्ने सप्तकोशी अस्पताललाई विराटनगर महानगरपालिकाले कारबाही गर्ने भएको छ । फोहोर ...

बिदेशीएका युवाहरूले नगरपालिकालार्इ शव वाहान

बिर्तामोड । रोजगारका लागि बिदेश गएका युवाको सक्रियतामा झापाको बिर्तामोड नगरपालिकालाई शववाहन प्रदान गरिएको छ । बिर्तामोडका यु ...

‘ब्रेन क्यान्सर’ भएका बिक्रमकोे याचना : मलार्इ बचार्इ दिनुहास् ।

  विराटनगर । बेलबारी ८ बाहुनी घर भइ हाल विराटनगर – ४ राजबंशी चौकमा बस्दै आएका ५६ बर्षिय रामेश्वरबिक्रम थापा (बिक्रम) ले ...

लागुपदार्थ दुव्र्यसनी विरुद्ध होडिङबोर्ड राखियो

धनकुटा । द सेभेन युथक्लब धनकुटाले धनकुटा बस पार्कमा लागुपदार्थ दुव्र्यसनी बिरुद्ध सनिबार होडिङबोर्ड राखेको छ । अन्तर्राष्ट ...

मधुमल्लामा सातामा दुई दिन फोहोर व्यवस्थापन

मधुुमल्ला । मिक्लाजुङ गाउँपालिकाले नियमित रूपमा बजार क्षेत्रको फोहोर मैला सङ्कलन गर्न थालेपछि स्थानीयमा उत्साह छाएको पाइएको ...

धरानको छाताचौकमा पनि प्रतिष्ठानको उपचार सेवा

धरान/धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छाताचौकमा रहेको आफ्नो पुरानो भवनमा पनि उपचार सेवा सुरु गर्ने तया ...

सांस्कृतिक झाँकी सहित भवन उद्घाटन

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे २ छयालिस विघेमा निर्मित स्वास्थ्य चौकी भवनको बहुँसांस्कृतिक झाँकी सहित बिहीबार उद्घाटन ग ...

निःशुल्क स्वास्थ्य शिविर हुने

पानवारी । खप्तडी बस्नेत युवा समाज पूर्वाञ्चलको आयोजनामा तीनदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुनेभएको छ । यही शुक्रबार, ...

लापरवाहीले विराट टिर्चिङ्ग अस्पतालमा गर्भवतीकाे मृत्यु

विराटनर/ मोरङको बुढीगंगा गाउँपालिका – १ टंकिसीनवारीमा रहेको विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलको लापारबाहीले ८ महिनाको गर्भवती ...

अस्पतालमा उपचार अभावमा मृत्यु

जाजरकोट/ उपचारका अभावमा रुकुमको चौरजहारीमा एक बिरामीको मृत्यु भएको छ । जाजरकोट भेरी नगरपालिका–४ का ४२ वर्षीय शेरबहादुर विकको ...