धरान/संसारमा बिक्ने भनेकै कामुकता हो । अहिले हरेक जसो चलचित्रमा युवतीहरुको कामुक सिनहरु भएन भने दर्शकले रुचाउदैनन रे,निर्माता निर्देशकहरुले भनेको । त्यहि कुरालाई सिरोधर्य गर्दै पोर्न स्टार बन्ने सपना बुनेकी अर्चना पनेरुलाई नाङगै बनाएका छन् एक निर्देशकले । अर्चनालाई त आफ्नो कामुकता देखाउने गतिलो माध्यम बन्यो चलचित्र । आफ्ना हरेकजसो चलचित्रमा यूवती र नायिकालाई उत्तेजक स्वभावमा देखाउने निर्देशक राजु गिरीले ‘जिस्म’मा अर्चना पनेरुलाई नङग्याएका छन् ।‘जिस्म’मा राजुले अर्चनालाई यति सम्म नङग्याएका छन् की अब अर्चनाले देखाउनबाकी नै केहि छैन ।
चलचित्र ‘जिस्म’मा रहेको ‘डुब्न देउ मलाई’ बोलको गीतमा पनेरुको जवानीलाई छताछुल्ल नै बनाईएको छ । भर्खरैमात्र सार्बजनिक गरिएको चलचित्र ‘छेस्को’मा अर्चनाको बक्षस्थललाई आफनो हातले छेकेकी छन् तर उनका बक्षस्थल हालले कहाँ छेकिन्छ र ,दर्शकले प्रस्टै देख्न सक्छन् ।यस्ता तस्विर र सिनले अहिलेका युवा वा युवतीलाई त केहि असर नपर्ला तर समाजले भने पक्कै पचाउदैन । १७ बर्षे बैशले धपधप बलेकी अर्चनाको कामुकता हेर्न सेन्सर बोर्डले रोक लगाएपनि युट्युबमा भने हेर्न कसैले नरोक्ने निर्माताहरुको बुझाई छ ।अर्चनासँगै पोस्टरमा राजन कार्कीलाई बोल्ड अवतारमा देखाइएको छ । यो चलचित्र आउँदो २१ जेठबाट देशव्यापी रिलिज हुँदैछ । यससँगै अर्चनाको डेब्यु चलचित्र भनिएको ‘जिस्म’ भन्दा यो अगाडि रिलिज हुने भएको छ ।
यस चलचित्रलाई सुरेश थापाले निर्देशन गरेका हुन् । दुर्गा बिष्टको प्रस्तुती रहेको यस चलचित्रमा अर्चना र राजनका अलावा करण श्रेष्ठ ‘क्रेजी’को पनि मुख्य अभिनय छ । सुरज प्रधान निर्माण र सह–निर्माता शंकर कार्की रहेको ‘छेस्को’ देश–विदेशमा एकसाथ रिलिज हुने चलचित्रका वितरक एफ.डी कम्पनी र करण श्रेष्ठले जनाएका छन् । अर्चनाको डेब्यु चलचित्र भनिएको ‘जिस्म’ अझै पनि बिबादमा रहेको छ र अर्चनाले सो चलचित्र हलमा चल्न नदिने दाबि गरेकी छिन।