धरान /आफू पोर्न स्टार बन्न चाहेको भन्दै नाङ्गो फोटो खिचाएर चर्चामा आएकी अर्चना पनेरु अभिनित सिनेमा जिस्मको पोष्टरमा पनि उनी निवस्त्र देखिएकी छन् ।
बलिउडकी चर्चित पोर्न स्टार सन्नी लियोनीजस्तै बन्न चाहेको बताएउने अर्चना ले नेपाली सिनेमा जिम्समा नायिकाको भूमिकामा छिन् । उक्त फिल्ममा उनलाई धेरै ठाउमा निर्देशले नङग्याएका छन् ।पोर्नस्टार बन्न चाहेको भन्दै आफ्नै आमाले फोटो खिच्ने र नाङ्गो फोटो सार्वजनिक गर्ने गरेकी अर्चनालाई प्रहरीले समेत पक्राउ गरी आइन्दा समाजमा नपच्ने अश्लिल हर्कत नगर्ने प्रतिवद्धताका साथ छाडेको थियो ।
आफै नाङ्गिन चाहेकी केटीलाई नायिका बनाएर कमाउने मेसो गरेका निर्देशक भने राजु गिरी हुन् । उनलाई जति पनि नङ्गग्याउन सकिने भएपछि गिरीले अर्चनालाई नायिका बनाएर निर्माण गरिएको सिनेमा प्रदर्शनको तयारीमा छ ।