[caption id="attachment_3624" align="aligncenter" width="700"]
सोइ ढोले सोइ : जेष्ठ ८ गते पूर्णिमाको दिन देखि सुरु भएको किरातीहरुको महान चाड उभौलीको समापन कार्यक्रममा साकेला नाच्दै किरातीहरु । जेष्ठ २४ गते सोमवार धरान १८ स्थित रत्न चौकमा वच्चा देखि वृद्ध सम्मले गित गाएर, नाचेर उभौलिलाई विदाई गरेका छन् । तस्विरः बिकास चाम्लिङ राई[/caption]