तस्विर भैरव आङलाको फेसबुकबाट[/caption]
धरान / रातीदेखि आएको पानीले कोशी राजमार्गको धनकुटा सडक खण्ड अन्तरगत धनकुटाको महाभारा ३ गर्जुवामा गएको पहिरोले सडक अवरुद्ध भएको छ । पहिरोका कारण विहान ३ वजेवाट सडक अवरुद्द वनेको भडेटार प्रहरी चौकीले जनाएको छ । भोजपुर, सङ्खुवासभा, तेह्रथुमलगायत पहाडी क्षेत्रमा जाने सवारी तथा यात्रुहरु अलपत्र परेका छन् । बाटो खुलाउन अझै ४ /५ घण्टा लाग्ने चौकीका सई तीर्थ कार्कीले जानकारी दिए । पहिरोले कोशी राजमार्ग अवरुद्ध
[caption id="attachment_4312" align="alignnone" width="600"]
तस्विर भैरव आङलाको फेसबुकबाट[/caption]
धरान / रातीदेखि आएको पानीले कोशी राजमार्गको धनकुटा सडक खण्ड अन्तरगत धनकुटाको महाभारा ३ गर्जुवामा गएको पहिरोले सडक अवरुद्ध भएको छ । पहिरोका कारण विहान ३ वजेवाट सडक अवरुद्द वनेको भडेटार प्रहरी चौकीले जनाएको छ । भोजपुर, सङ्खुवासभा, तेह्रथुमलगायत पहाडी क्षेत्रमा जाने सवारी तथा यात्रुहरु अलपत्र परेका छन् । बाटो खुलाउन अझै ४ /५ घण्टा लाग्ने चौकीका सई तीर्थ कार्कीले जानकारी दिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
तस्विर भैरव आङलाको फेसबुकबाट[/caption]
धरान / रातीदेखि आएको पानीले कोशी राजमार्गको धनकुटा सडक खण्ड अन्तरगत धनकुटाको महाभारा ३ गर्जुवामा गएको पहिरोले सडक अवरुद्ध भएको छ । पहिरोका कारण विहान ३ वजेवाट सडक अवरुद्द वनेको भडेटार प्रहरी चौकीले जनाएको छ । भोजपुर, सङ्खुवासभा, तेह्रथुमलगायत पहाडी क्षेत्रमा जाने सवारी तथा यात्रुहरु अलपत्र परेका छन् । बाटो खुलाउन अझै ४ /५ घण्टा लाग्ने चौकीका सई तीर्थ कार्कीले जानकारी दिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।