सम्मानित हुनेहरुमा पत्रकारीताको क्षेत्रबाट लोकतान्त्रिक आन्दोलनमा योगदान पु¥याएकोमा हर्ष सुब्बा, सािहत्य र लेखनबाट योगदान गरेकामा गिरिराज आचार्य, खेलकुदमा योगदान गरेकामा शेखर लामा र राजनीतिक क्षेत्रका चन्द्रप्रसाद श्रेष्ठ छन् ।
उनिहरु लाई कांग्रेस केन्द्रिय सदस्य प्रखर बक्ता विश्वप्रकाश शर्माले दोशल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । सम्मानलाई निरन्तरता दिदै जाने समाजका अध्यक्ष सुजेन्द्र तामाङले बताए । लोकतान्त्रिक समाजद्धार सम्मान
धरान /कांग्रेस निकट युवाहरु द्धारा गठित लोकतान्त्रिक समाजले मंगलवार आयोजित पहिलो कार्यक्रममा मुलुकको लोकतानित्रक आन्दोलनमा विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुयाउँदै आएका चारजना लाई सम्मानित गरेको छ ।
सम्मानित हुनेहरुमा पत्रकारीताको क्षेत्रबाट लोकतान्त्रिक आन्दोलनमा योगदान पु¥याएकोमा हर्ष सुब्बा, सािहत्य र लेखनबाट योगदान गरेकामा गिरिराज आचार्य, खेलकुदमा योगदान गरेकामा शेखर लामा र राजनीतिक क्षेत्रका चन्द्रप्रसाद श्रेष्ठ छन् ।
उनिहरु लाई कांग्रेस केन्द्रिय सदस्य प्रखर बक्ता विश्वप्रकाश शर्माले दोशल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । सम्मानलाई निरन्तरता दिदै जाने समाजका अध्यक्ष सुजेन्द्र तामाङले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
सम्मानित हुनेहरुमा पत्रकारीताको क्षेत्रबाट लोकतान्त्रिक आन्दोलनमा योगदान पु¥याएकोमा हर्ष सुब्बा, सािहत्य र लेखनबाट योगदान गरेकामा गिरिराज आचार्य, खेलकुदमा योगदान गरेकामा शेखर लामा र राजनीतिक क्षेत्रका चन्द्रप्रसाद श्रेष्ठ छन् ।
उनिहरु लाई कांग्रेस केन्द्रिय सदस्य प्रखर बक्ता विश्वप्रकाश शर्माले दोशल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । सम्मानलाई निरन्तरता दिदै जाने समाजका अध्यक्ष सुजेन्द्र तामाङले बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।