शनिबार इलाम सदरमुकाममा द्धन्द पिडितहरुको साझा चौतारी इलामले आयोजना गरेको कार्यक्रममा बोल्दै द्धन्द पिडित राम राईले राज्य र बिद्रोही पक्षबाट हत्या गरिएका तथा बेपत्ता पारीएका हरुका परिवारले अहिलेपनि त्यसबेलाको यानता सहनु परेको सनाए ।‘त्यस बेला सरकारी सुरक्षा फौज र बिद्रोहि पक्षबाट यतना पाईयो,अहिले सरकारले न्याय र क्षतिपुर्ती नदिएर यातना दिएको छ’ राईले दुखेसो पोखे । राज्यले न्याय र क्षतिपुर्ति नदिदा हत्या गरिएका र बेपत्ता पारीएका परिवारका परिवारका सदस्यहरु झन पिडित बनेको उनको भनाई थियो । सरकार तथा सत्य निरुपण तथा मेलमिलाप आयोग अझैपनि पिडितहरु सम्म पुग्न नसकेको गुनासो पनि गरे ।
द्धन्दपिडित केशब पौडेललेले भने ‘अझैपनि बेपत्ता पारिएका ब्यक्तिका छोराछोरी आभिभाबक आउने आश गरिरहेको बताए । ‘हामी माथी कति अन्याय भएको छ,यसको अनुभाब कसैले गर्न नसक्ला ’उनले भने ‘न्यया,क्षतिपुर्ति र मानबअधिकार पाउने कुरा हाम्रा लागि सपना नै भएका छन् । उनीहरुले पिडकलाई कारबाहि गरेर मात्र न्याय नहुने भन्दै शिक्षा स्वास्थ्य रोजगारी र क्षतिपुर्तिको पनि ब्यबस्था गरिनु पर्ने बताए ।सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रारम्भिक तथ्याङक अनुसार द्धन्दकालमा पुर्वाञ्चलका बिभिन्न जिल्लाबाट ३ सय ६८ जनालाई बेपत्ता पारीएको देखिएको छ । आयोगले यो संख्या अझै बढ्न सक्ने जनाएको छ ।
बेपत्ता पारीएका हरुको आयोगका सचिब महेश शर्मा पौडेल देशभरीबाट २७ सय ८० जना बेपत्ता पारीएको उजुरीहरु परेको जानकारी दिए । उनले देशको राजनैतिक अबस्थाका कारण आयोगले प्रभाबकारी ढङगबाट काम गर्न नसकेको उनले बताए । आयोगलाई सरकारले समेत गर्नु पर्ने सहयोग नगरेका उनले गुनासो गरे । कतिपय ऐन र कार्यबाधिहरु तयार गर्न सरकार पक्षबाट सहयोग प्राप्त नभएको उनको भनाई थियो ।कार्यक्रमा द्धन्द पिडितहरुको साझा चौतारी इलामका संयोजक दामोदर चापागाई,पुर्बाञ्चल संयोजक रुपेश शाह, केन्द्रका संयोजक सुमन अधिकारी,सत्य निरुपण तथा मेलमिलाप आयोग सदस्य लिला उदाशी खनाल लगायतले बोलेका थिए । ‘सेना पुलिसले क्षतिपुर्ती पाउने,हामीले किन नपाउने ?’
इलाम /द्धन्दकालमा हत्या गरिएका तथा बेपत्ता पारीएका नागरिकका परिवारलाई न्याय र क्षतिपुर्ति दिन सरकारले बिभेद गरेको पिडितहरुले बतएका छन् । द्धन्दकालमा मृत्यु भएका सेना,प्रहरी तथा लडाकुहरुका परिवारलाई सरकारले १० लाख सहित अन्य राहतहरु दिएको तर अनाहकमा ज्यान गुमाउने तथा बेपत्ता पारिएका नागरिकलाई न्याय र क्षतिपुर्ति नदिएर बिभेद गरेको द्धन्द पिडितहरुले बताएका हुन् ।
शनिबार इलाम सदरमुकाममा द्धन्द पिडितहरुको साझा चौतारी इलामले आयोजना गरेको कार्यक्रममा बोल्दै द्धन्द पिडित राम राईले राज्य र बिद्रोही पक्षबाट हत्या गरिएका तथा बेपत्ता पारीएका हरुका परिवारले अहिलेपनि त्यसबेलाको यानता सहनु परेको सनाए ।‘त्यस बेला सरकारी सुरक्षा फौज र बिद्रोहि पक्षबाट यतना पाईयो,अहिले सरकारले न्याय र क्षतिपुर्ती नदिएर यातना दिएको छ’ राईले दुखेसो पोखे । राज्यले न्याय र क्षतिपुर्ति नदिदा हत्या गरिएका र बेपत्ता पारीएका परिवारका परिवारका सदस्यहरु झन पिडित बनेको उनको भनाई थियो । सरकार तथा सत्य निरुपण तथा मेलमिलाप आयोग अझैपनि पिडितहरु सम्म पुग्न नसकेको गुनासो पनि गरे ।
द्धन्दपिडित केशब पौडेललेले भने ‘अझैपनि बेपत्ता पारिएका ब्यक्तिका छोराछोरी आभिभाबक आउने आश गरिरहेको बताए । ‘हामी माथी कति अन्याय भएको छ,यसको अनुभाब कसैले गर्न नसक्ला ’उनले भने ‘न्यया,क्षतिपुर्ति र मानबअधिकार पाउने कुरा हाम्रा लागि सपना नै भएका छन् । उनीहरुले पिडकलाई कारबाहि गरेर मात्र न्याय नहुने भन्दै शिक्षा स्वास्थ्य रोजगारी र क्षतिपुर्तिको पनि ब्यबस्था गरिनु पर्ने बताए ।सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रारम्भिक तथ्याङक अनुसार द्धन्दकालमा पुर्वाञ्चलका बिभिन्न जिल्लाबाट ३ सय ६८ जनालाई बेपत्ता पारीएको देखिएको छ । आयोगले यो संख्या अझै बढ्न सक्ने जनाएको छ ।
बेपत्ता पारीएका हरुको आयोगका सचिब महेश शर्मा पौडेल देशभरीबाट २७ सय ८० जना बेपत्ता पारीएको उजुरीहरु परेको जानकारी दिए । उनले देशको राजनैतिक अबस्थाका कारण आयोगले प्रभाबकारी ढङगबाट काम गर्न नसकेको उनले बताए । आयोगलाई सरकारले समेत गर्नु पर्ने सहयोग नगरेका उनले गुनासो गरे । कतिपय ऐन र कार्यबाधिहरु तयार गर्न सरकार पक्षबाट सहयोग प्राप्त नभएको उनको भनाई थियो ।कार्यक्रमा द्धन्द पिडितहरुको साझा चौतारी इलामका संयोजक दामोदर चापागाई,पुर्बाञ्चल संयोजक रुपेश शाह, केन्द्रका संयोजक सुमन अधिकारी,सत्य निरुपण तथा मेलमिलाप आयोग सदस्य लिला उदाशी खनाल लगायतले बोलेका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।