आइतबार जलउत्पन्न तथा नियन्त्रण विभागले सिडिई कमल दुवेदी, जियोलोजिष्ट इञ्जिनियर योजना न्यौपाने र डिभिजन कार्यालय झापाका डिई युवराज भण्डारी सम्मिलित तीन सदस्यीय अध्ययन टोली गठन गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए । सो टोली केही दिनमानै घटनास्थल आइपुग्ने बताइएको छ ।
जिल्ला विपत व्यवस्थापन समितिको बैठकले पहिरो गएको चार दिनपछि तालको जोखिम अध्ययनका लागि सरकारसमक्ष जलउत्पन्न प्रकोप नियन्त्रण विभागबाट विज्ञसहितको अनुसन्धान टोली माग गरेको थियो ।
गत असार २५ गते राति सावादिन गाविसको नाक्ला भीरबाट झरेको पहिरोले तमोर नदी थुन्दा फुरुम्बु र सावादिन गाविसको बीचमा करीब ५ सय मिटर लम्बाइ र २ सय मिटर चौडाइको ताल बनेको छ ।
थुनिएको नदीले फुरुम्बूतर्पmको भाग कटान गरेर बगिरहे पनि पहिलेको धारमा खुल्न नसकेको स्थानीय पवन श्रेष्ठले बताए । तमोर नदीमा बनेको ताल पूर्णरुपमा नखुल्दा र तालको जोखिमका विषयमा अध्ययन नहुँदा तल्लो क्षेत्रका स्थानीय त्रसित अवस्थामा दिन–रात बिताइरहेका छन् । थुनिएको तमोरको अध्ययन गर्न बाइस दिनपछि टोली गठन
ताप्लेजुङ / ताप्लेजुङमा तमोर नदी थुनिएर बनेको तालको अवस्था अध्ययन गर्न २२ दिनपछि आइतबार मात्र सरकारले अध्ययन टोली गठन गरेको छ ।
आइतबार जलउत्पन्न तथा नियन्त्रण विभागले सिडिई कमल दुवेदी, जियोलोजिष्ट इञ्जिनियर योजना न्यौपाने र डिभिजन कार्यालय झापाका डिई युवराज भण्डारी सम्मिलित तीन सदस्यीय अध्ययन टोली गठन गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए । सो टोली केही दिनमानै घटनास्थल आइपुग्ने बताइएको छ ।
जिल्ला विपत व्यवस्थापन समितिको बैठकले पहिरो गएको चार दिनपछि तालको जोखिम अध्ययनका लागि सरकारसमक्ष जलउत्पन्न प्रकोप नियन्त्रण विभागबाट विज्ञसहितको अनुसन्धान टोली माग गरेको थियो ।
गत असार २५ गते राति सावादिन गाविसको नाक्ला भीरबाट झरेको पहिरोले तमोर नदी थुन्दा फुरुम्बु र सावादिन गाविसको बीचमा करीब ५ सय मिटर लम्बाइ र २ सय मिटर चौडाइको ताल बनेको छ ।
थुनिएको नदीले फुरुम्बूतर्पmको भाग कटान गरेर बगिरहे पनि पहिलेको धारमा खुल्न नसकेको स्थानीय पवन श्रेष्ठले बताए । तमोर नदीमा बनेको ताल पूर्णरुपमा नखुल्दा र तालको जोखिमका विषयमा अध्ययन नहुँदा तल्लो क्षेत्रका स्थानीय त्रसित अवस्थामा दिन–रात बिताइरहेका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।