कृष्टिना राई सोही सङ्कायमै अध्ययनरत छिन् । उनी पनि मोडल बन्ने ध्याउन्नमा छिन् रे । ‘फेसन, सौन्दर्य मात्रै होइन व्यक्तित्व पनि विकास हुने ठानेर यसतर्फ हाम फालेकी हुँ’, उनले थपिन्, ‘ट्यालेन्ट प्रदर्शन, समाजमा चिनिन, समाजसेवा गर्न यसले सहयोग गर्छ ।’ म्युजिक भिडियो खेलेर छाड्ने उनको धोको छ । रश्मी मगर १२ मै पढ्छिन् । पढाइसँगै मोडलिङलाई अघि बढाउने उनको भनाइ छ । रहरै रहले यस क्षेत्रमा प्रवेश गरेको बताउने उनी यस्तो ‘प्यासन’लाई नछोड्ने बताउँछिन् । अनिता मगर कक्षा–११ की छात्रा हुन् । मोडलिङले जीवन बदल्ने बताउने उनी पढाइसँगै यसलाई पनि सँगै लाने बताउँछिन् ।
रेश्मा मोक्तान भोजपुरकी भएपनि उनी सानैदेखि मन पर्ने क्षेत्र नै मोडलिङ भएको बताउँछिन् । ‘सानैदेखि मोडलिङ, नृत्य, गायनमा रुची जाग्थ्यो, सानैदेखिको रहर डल्फिन स्टारबाट अहिले पूरा गर्दैछु ।’
मनकुमारी तामाङको लक्ष्य बैकिङ क्षेत्रमा लाग्ने हो तर मोडलिङ क्षेत्र पनि रहरको क्षेत्र भएकोले यसतर्फ आकर्षित भएको उनको भनाइ छ । आप्mनो व्यक्तिगत जीवन सुधारिने, सौन्दर्यबारे जानकारी पाउने हुनाले पनि यस क्षेत्रतर्फ आकर्षण बढेको उनको भनाइ छ । मनिता सुब्बालाई पनि यस्तै रहरले पछ्याएको छ ।
म्युजिक भिडियोसम्म खेल्ने उनको लक्ष्य छ । प्रमिता मगर समयअनुसार चल्नुपर्ने भएकाले यस क्षेत्रमा हाम फाल्न थालेको बताउँछिन् । मोडलिङलाई नै करिअर बनाएर स्थापित हुन चाहन्छिन् सुनिता शर्मा । नृत्य साथै गीत गाउन आउने उनको पनि यस क्षेत्रमा रहर त्यसै जागेको होइन रे ।
भन्छिन्, ‘व्यक्तित्व बनाउन र आप्mनो भविष्य सुनिश्चित गर्न यस क्षेत्रमा आकर्षण बढेको हो ।’ प्राइभेट स्कुलका विद्यार्थीहरु प्रतिभावान हुँदैनन्, बिग्रिएर त्यहाँ पढ्न पुगेका हुन्छन् भन्ने मानसिकता कसैमा अडेकै छ तर त्यहाँ पनि अधिकांश विद्याथी प्रतिभावान नै छन् भन्ने कुरा यस एकेडेमीका विद्यार्थी प्रमाणित गर्दै आएको निर्देशक एवं प्रिन्सिपल सन्तोष राईले बताए । ‘यहाँका विद्यार्थी गायन, नृत्य र मोडलिङ क्षेत्रबाट डल्फिन स्टारमा सहभागिता जनाएका छन् ।’ उनले भने । यसैबीच दोस्रो चरणको छनौट यही भदौ ४ गते नेशनल एकेडेमीकै सभाहलमा नै हुने निर्देशक सन्तोष राईले जानकारी दिए । फराकीलो बन्दै मोडलिङ
धरान/उच्च डल्फिन पूर्वाञ्चल एकेडेमीमा अध्ययनरत् सुष्मा तामाङ कक्षा–१२ म्यानेजमेण्ट सङ्कायकी छात्रा हुन् । ‘कोशी क्वीन’ प्रतियोगितामा भाग लिएर मोष्ट स्मार्टको उपाधि हात पारिसकेकी उनलाई अहिले पनि मोडलिङ रहर पूरा भएको छैन रे । उनी एकेडेमीले आयोजना गरेको डल्फिन स्टारमा मोडलिङतर्फ भाग लिएर ११ जनामा छनौटमा परेकी छिन् ।
सौन्दर्य प्रतियोगिताले सौन्दर्यलाई मात्रै नभएर व्यक्तित्व विकास साथै आप्mनो पहिचान बन्ने हुनाले यसतर्फ रहर जागेको उनको भनाइ छ । पढाइसँगै मोडलिङ क्षेत्रलाई निरन्तरता दिने उनको चाहना छ । यस्तै, सरिता श्रेष्ठ १२ मै सोही सङ्कायमा अध्ययनरत् छिन् । मोडल बन्ने रहर मात्रै होइन लक्ष्य पनि बुनेकी उनी आप्mनै रुचीले यस क्षेत्रमा हाम फालेको बताउँछिन् । आत्मविश्वास साथै विभिन्न ज्ञान (बोल्ने क्षमता, हिँड्ने क्षमता, लाउने क्षमता) पनि बटुल्ने भएकोले उनको रहर यसमा बढेको हो ।
कृष्टिना राई सोही सङ्कायमै अध्ययनरत छिन् । उनी पनि मोडल बन्ने ध्याउन्नमा छिन् रे । ‘फेसन, सौन्दर्य मात्रै होइन व्यक्तित्व पनि विकास हुने ठानेर यसतर्फ हाम फालेकी हुँ’, उनले थपिन्, ‘ट्यालेन्ट प्रदर्शन, समाजमा चिनिन, समाजसेवा गर्न यसले सहयोग गर्छ ।’ म्युजिक भिडियो खेलेर छाड्ने उनको धोको छ । रश्मी मगर १२ मै पढ्छिन् । पढाइसँगै मोडलिङलाई अघि बढाउने उनको भनाइ छ । रहरै रहले यस क्षेत्रमा प्रवेश गरेको बताउने उनी यस्तो ‘प्यासन’लाई नछोड्ने बताउँछिन् । अनिता मगर कक्षा–११ की छात्रा हुन् । मोडलिङले जीवन बदल्ने बताउने उनी पढाइसँगै यसलाई पनि सँगै लाने बताउँछिन् ।
रेश्मा मोक्तान भोजपुरकी भएपनि उनी सानैदेखि मन पर्ने क्षेत्र नै मोडलिङ भएको बताउँछिन् । ‘सानैदेखि मोडलिङ, नृत्य, गायनमा रुची जाग्थ्यो, सानैदेखिको रहर डल्फिन स्टारबाट अहिले पूरा गर्दैछु ।’
मनकुमारी तामाङको लक्ष्य बैकिङ क्षेत्रमा लाग्ने हो तर मोडलिङ क्षेत्र पनि रहरको क्षेत्र भएकोले यसतर्फ आकर्षित भएको उनको भनाइ छ । आप्mनो व्यक्तिगत जीवन सुधारिने, सौन्दर्यबारे जानकारी पाउने हुनाले पनि यस क्षेत्रतर्फ आकर्षण बढेको उनको भनाइ छ । मनिता सुब्बालाई पनि यस्तै रहरले पछ्याएको छ ।
म्युजिक भिडियोसम्म खेल्ने उनको लक्ष्य छ । प्रमिता मगर समयअनुसार चल्नुपर्ने भएकाले यस क्षेत्रमा हाम फाल्न थालेको बताउँछिन् । मोडलिङलाई नै करिअर बनाएर स्थापित हुन चाहन्छिन् सुनिता शर्मा । नृत्य साथै गीत गाउन आउने उनको पनि यस क्षेत्रमा रहर त्यसै जागेको होइन रे ।
भन्छिन्, ‘व्यक्तित्व बनाउन र आप्mनो भविष्य सुनिश्चित गर्न यस क्षेत्रमा आकर्षण बढेको हो ।’ प्राइभेट स्कुलका विद्यार्थीहरु प्रतिभावान हुँदैनन्, बिग्रिएर त्यहाँ पढ्न पुगेका हुन्छन् भन्ने मानसिकता कसैमा अडेकै छ तर त्यहाँ पनि अधिकांश विद्याथी प्रतिभावान नै छन् भन्ने कुरा यस एकेडेमीका विद्यार्थी प्रमाणित गर्दै आएको निर्देशक एवं प्रिन्सिपल सन्तोष राईले बताए । ‘यहाँका विद्यार्थी गायन, नृत्य र मोडलिङ क्षेत्रबाट डल्फिन स्टारमा सहभागिता जनाएका छन् ।’ उनले भने । यसैबीच दोस्रो चरणको छनौट यही भदौ ४ गते नेशनल एकेडेमीकै सभाहलमा नै हुने निर्देशक सन्तोष राईले जानकारी दिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।