क्षमा प्रार्थी छौं
गएराति आएको चट्याङको कारण बिद्युत अबरुद्ध हुन गई आज मिति २०७३ साल साउन १८ गते हाम्रो छापा प्रकाशन ब्लाष्ट टाईम्स दैनिक प्रकाशन गर्न असमर्थ भएका छौ । यसबाट हाम्रो पाठक,बिज्ञापनदाता,शुभ चिन्तकहरुमा पर्न गएको असुबिधाप्रति क्षमा प्रार्थी छौ । ब्यबस्थापक
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































