विमान दुर्घटनामा दुई चालक घाइते
हुम्ला / मकालु एयरको विमान दुर्घटना हुँदा विमान चालक साङ्गे लामा र विमान सहचालक प्रशान्त शाह गम्भीर घाइते भएका छन् ।
सुर्खेत जाँदै गरेको मकालु एयरको विमान अपराह्न ३ः३० बजे सिमीकोट गाविसको राउटेराना भन्ने स्थानमा कर्णालीका छेउमा खसेको थियो ।
लामा र शाहको सिम्रिक हेलिकम्परबाट उद्धार गरी सिमीकोट अस्पतालमा उपचार भइरहेको छ । उता दुर्घटनाग्रस्त विमान कर्णालीले बगाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































