सभासद् थापाको निधन
काठमाडौँ/ नेपाल पत्रकार महासङ्घ, ललितपुर शाखाका सभासद् दिलीप थापाको ३२ वर्षको उमेरमै रगत क्यान्सरका कारण गएराति निधन भएको छ ।
क्यान्सरपीडित थापा को तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्व थापा को श्रीमती र एक नाबालक छोरी रहेका छन् ।
महासङ्घका महासचिव उजिर मगरले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी स्व थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मृतात्माको चिर शान्तिको कामनासमेत गर्नुभएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































