सप्तरीको मसिलाल जनता उमाविका शिक्षक रहमतुल्लाले राहत दरबन्दी शिक्षकमा नियुक्तिका लागि नक्कली शैक्षिक योग्यता र अध्यापन अनुमतिपत्र पेश गरेको आयोगको ठहर गरेको छ । छानविनमा शिक्षक रहमतुल्लाको पेश गरेको प्रमाणपत्र नक्कली ठहरिएकाले सजाय माग दाबी गरी आरोपपत्र दायर गरेको आयोगले जनाइएको छ । शिक्षकविरुद्ध मुद्दा
राजविराज/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यता पेश गर्ने शिक्षक मोहम्मद रहमतुल्लाविरुद्ध शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
सप्तरीको मसिलाल जनता उमाविका शिक्षक रहमतुल्लाले राहत दरबन्दी शिक्षकमा नियुक्तिका लागि नक्कली शैक्षिक योग्यता र अध्यापन अनुमतिपत्र पेश गरेको आयोगको ठहर गरेको छ । छानविनमा शिक्षक रहमतुल्लाको पेश गरेको प्रमाणपत्र नक्कली ठहरिएकाले सजाय माग दाबी गरी आरोपपत्र दायर गरेको आयोगले जनाइएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
सप्तरीको मसिलाल जनता उमाविका शिक्षक रहमतुल्लाले राहत दरबन्दी शिक्षकमा नियुक्तिका लागि नक्कली शैक्षिक योग्यता र अध्यापन अनुमतिपत्र पेश गरेको आयोगको ठहर गरेको छ । छानविनमा शिक्षक रहमतुल्लाको पेश गरेको प्रमाणपत्र नक्कली ठहरिएकाले सजाय माग दाबी गरी आरोपपत्र दायर गरेको आयोगले जनाइएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































