धरानको भानुचौक, पिण्डेश्वर चौक, जिरोपोइन्ट र रेल्वेमा रक्तदान कार्यक्रम राखेको हो । रक्तदानमा यस पटक बराहले १ हजार पिन्ट रगत संकलन गर्ने विश्वास लिइएको छ । बराहले २२ औं वार्षिकोत्सवमा धरान ८ को सभागृहमा कार्यक्रम गर्दै छ । बराहको रक्तदान हुँदै
धरान । बराह ज्वेलरी इण्डष्ट्र्रिज प्रालिको २२ औं वार्षिकोत्सवको अवसर पारेर चार स्थानमा रक्तदान कार्यक्रम भइरहेको छ ।
धरानको भानुचौक, पिण्डेश्वर चौक, जिरोपोइन्ट र रेल्वेमा रक्तदान कार्यक्रम राखेको हो । रक्तदानमा यस पटक बराहले १ हजार पिन्ट रगत संकलन गर्ने विश्वास लिइएको छ । बराहले २२ औं वार्षिकोत्सवमा धरान ८ को सभागृहमा कार्यक्रम गर्दै छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
धरानको भानुचौक, पिण्डेश्वर चौक, जिरोपोइन्ट र रेल्वेमा रक्तदान कार्यक्रम राखेको हो । रक्तदानमा यस पटक बराहले १ हजार पिन्ट रगत संकलन गर्ने विश्वास लिइएको छ । बराहले २२ औं वार्षिकोत्सवमा धरान ८ को सभागृहमा कार्यक्रम गर्दै छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।