‘हातमा रड बोकी प्रदर्शनमा उत्रिएका ट्याक्सीचालकले तस्बिर खिचेको भन्दै बैजू र लामामाथि हातपात र दुव्र्यवहार गरेका हुन्, सूचना र समाचारका संवाहक मिडियामाथि आफ्ना कर्तुत लुकाउन भएको आक्रमणको घोर भत्र्सना गर्दछाँै’–क्लबद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
फोटो÷भिडियो खिचेकै भरमा पत्रकारमाथि कुटपिट गर्नु, क्यामेरा फुटाउनु निन्दनीय अपराध भएको समेत क्लबले ठहर गर्दै कुुटपिट गर्ने ट्याक्सीचालकलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न पनि माग गरेको छ । रासस पत्रकार आक्रमणप्रति भत्र्सना
काठमाडौँ/ ट्याक्सीचालकले विभिन्न माग राखी निकालिएको ¥यालीको तस्बिर लिने क्रममा ट्याक्सीचालकले अन्नपूर्ण पोष्ट र कमान्डर पोष्टका फोटो पत्रकार सरोज बैजू र छिरिङ लामामाथि हातपात र दुव्र्यवहार गरेको भन्दै फोटो पत्रकार क्लब नेपालले भत्र्सना गरेको छ ।
‘हातमा रड बोकी प्रदर्शनमा उत्रिएका ट्याक्सीचालकले तस्बिर खिचेको भन्दै बैजू र लामामाथि हातपात र दुव्र्यवहार गरेका हुन्, सूचना र समाचारका संवाहक मिडियामाथि आफ्ना कर्तुत लुकाउन भएको आक्रमणको घोर भत्र्सना गर्दछाँै’–क्लबद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
फोटो÷भिडियो खिचेकै भरमा पत्रकारमाथि कुटपिट गर्नु, क्यामेरा फुटाउनु निन्दनीय अपराध भएको समेत क्लबले ठहर गर्दै कुुटपिट गर्ने ट्याक्सीचालकलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न पनि माग गरेको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
‘हातमा रड बोकी प्रदर्शनमा उत्रिएका ट्याक्सीचालकले तस्बिर खिचेको भन्दै बैजू र लामामाथि हातपात र दुव्र्यवहार गरेका हुन्, सूचना र समाचारका संवाहक मिडियामाथि आफ्ना कर्तुत लुकाउन भएको आक्रमणको घोर भत्र्सना गर्दछाँै’–क्लबद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
फोटो÷भिडियो खिचेकै भरमा पत्रकारमाथि कुटपिट गर्नु, क्यामेरा फुटाउनु निन्दनीय अपराध भएको समेत क्लबले ठहर गर्दै कुुटपिट गर्ने ट्याक्सीचालकलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न पनि माग गरेको छ । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।