पक्राउ पर्नेमा ज्यान मार्ने मुद्दामा सप्तरी जिल्ला अदालतबाट ६ महिना १८ दिन कैद पैmसला भएका हनुमाननगर योगिनीमाई नगरपालिका–२ (साबिक जोगिनियाँ–२) का खुसीलाल मण्डल, सोही ठाउँका मिश्रीलाल मण्डल तथा महिला हत्याका आरोपी लालापट्टी–७ का ३० वर्षीय पञ्चदेव खङ्ग छन् ।
मण्डलद्वयलाई जिल्ला प्रहरी कार्यालयले बुधबार नै जिल्ला अदालतमा उपस्थित गराएको छ । तीन महिनाअघि लालापट्टी–७ की ६५ वर्षीया सावित्रादेवी खङ्गको हत्या गरेको आरोप लागेका पञ्चदेवलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । विभिन्न मुद्दाका फरार तीन पक्राउ
सप्तरी/ फरार प्रतिवादी पक्राउ गर्ने क्रममा ज्यान मार्ने उद्योगमा कैद सजाय भएका दुई तथा कर्तव्य ज्यान मुद्दाका फरार एकसहित तीनजनालाई सप्तरी प्रहरीले बुधबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ज्यान मार्ने मुद्दामा सप्तरी जिल्ला अदालतबाट ६ महिना १८ दिन कैद पैmसला भएका हनुमाननगर योगिनीमाई नगरपालिका–२ (साबिक जोगिनियाँ–२) का खुसीलाल मण्डल, सोही ठाउँका मिश्रीलाल मण्डल तथा महिला हत्याका आरोपी लालापट्टी–७ का ३० वर्षीय पञ्चदेव खङ्ग छन् ।
मण्डलद्वयलाई जिल्ला प्रहरी कार्यालयले बुधबार नै जिल्ला अदालतमा उपस्थित गराएको छ । तीन महिनाअघि लालापट्टी–७ की ६५ वर्षीया सावित्रादेवी खङ्गको हत्या गरेको आरोप लागेका पञ्चदेवलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
पक्राउ पर्नेमा ज्यान मार्ने मुद्दामा सप्तरी जिल्ला अदालतबाट ६ महिना १८ दिन कैद पैmसला भएका हनुमाननगर योगिनीमाई नगरपालिका–२ (साबिक जोगिनियाँ–२) का खुसीलाल मण्डल, सोही ठाउँका मिश्रीलाल मण्डल तथा महिला हत्याका आरोपी लालापट्टी–७ का ३० वर्षीय पञ्चदेव खङ्ग छन् ।
मण्डलद्वयलाई जिल्ला प्रहरी कार्यालयले बुधबार नै जिल्ला अदालतमा उपस्थित गराएको छ । तीन महिनाअघि लालापट्टी–७ की ६५ वर्षीया सावित्रादेवी खङ्गको हत्या गरेको आरोप लागेका पञ्चदेवलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।