लागुऔषध सहित दुई पक्राउ
विजयपुर/धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान हाताबाट बिहिबार बिहान लागुऔषध टिटी जेसिक सहित र्दुइजना पक्राउ परेका छन् । उनीहरुलाई केटिएम सेक्युरिटीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो । पक्राउ पर्नेहरुमा धरान –४ का २१ बर्षिय प्रबिन शाह र २३ बर्षिय अमृत राई रहेका छन् ।
उनीहरुलाई बिहीबार बिहान पौने तिनबजे प्रतिष्ठानको गाईनो क्यानटिन छेउबाट नियन्त्रणमा लिएएको केटिएम सेक्युरीटीका प्रतिष्ठान शाखाका प्रमुख दिलीप श्रेष्ठले बताए । उनीहरुलाई थप अनुसन्धान र कारबाहिका लािग इलाका प्रहरी कार्यालय धरानमा बुझाईएको उनले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































