मकवानपुरमा बस दुर्घटना
हेटौँडा । हेटाैंडाबाट हाडीखाेला तर्फ जाँदै गरेकाे यात्रुबाहक बस भर्खरै दुर्घटना भएकाे छ ।
मकवानपुरमा पर्ने उक्त ठाउँमा भएकाे दुर्घटनामा हालसम्म के कती क्षति भएकाे छ त्याे विवरण अाउन सकेकाे छैन् । पहरीका अनुसार बसमा २०-२५ जना यात्रुहरु सवार रहेका थिए ।
उक्त दुर्घटना स्थल हेटौडा बजारबाट करिब ७ किलोमिटरको दूरीमा रहेको पदमपोखरीको चकरीमकरीमा भएकाे हाे । प्रहरी घटनास्थलमा प्रस्थान गरेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































