झडपका क्रममा प्रहरीले बाध्य भएर गोली चलाउँदा गोली लागेर दुई जना घाइते भएका हुन् । झडप नियन्त्रण भन्दा बाहिर गएपछि हङकङ प्रहरीले बाध्य भएर गोली चलाएको थियो ।
घाइतेद्धयको हाल क्वीन एलिजावेथ अस्पतालमा उपचार भइरहेको छ । झगडाको कारण बारे हालसम्म खुल्न सकेको छैन् । हङकङबाट प्रकाशित एभरेष्टमा जनाइए अनुसार घाइतेहरुको परिचयसमेत खुलाइएके छैन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ भने घटनाको कारणसमेत हालसम्म पत्ता लाग्न सकेको छैन् । हङकङमा नेपालीबीच झडप
धरान/नेपालीहरुको विशेष पकड क्षेत्र मानिएको हङकङको जोर्डनमा आज बिहान नेपालीहरु बीच झडप हुँदा दुई जना गम्भिर घाइते बनेका छन् ।
झडपका क्रममा प्रहरीले बाध्य भएर गोली चलाउँदा गोली लागेर दुई जना घाइते भएका हुन् । झडप नियन्त्रण भन्दा बाहिर गएपछि हङकङ प्रहरीले बाध्य भएर गोली चलाएको थियो ।
घाइतेद्धयको हाल क्वीन एलिजावेथ अस्पतालमा उपचार भइरहेको छ । झगडाको कारण बारे हालसम्म खुल्न सकेको छैन् । हङकङबाट प्रकाशित एभरेष्टमा जनाइए अनुसार घाइतेहरुको परिचयसमेत खुलाइएके छैन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ भने घटनाको कारणसमेत हालसम्म पत्ता लाग्न सकेको छैन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
झडपका क्रममा प्रहरीले बाध्य भएर गोली चलाउँदा गोली लागेर दुई जना घाइते भएका हुन् । झडप नियन्त्रण भन्दा बाहिर गएपछि हङकङ प्रहरीले बाध्य भएर गोली चलाएको थियो ।
घाइतेद्धयको हाल क्वीन एलिजावेथ अस्पतालमा उपचार भइरहेको छ । झगडाको कारण बारे हालसम्म खुल्न सकेको छैन् । हङकङबाट प्रकाशित एभरेष्टमा जनाइए अनुसार घाइतेहरुको परिचयसमेत खुलाइएके छैन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ भने घटनाको कारणसमेत हालसम्म पत्ता लाग्न सकेको छैन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।