खोेरेत रोग फैलिएपछि जिल्ला पशुसेवा कार्यालयले खोरेतविरुद्धको खोपसहित पशु प्राविधिक टोली प्रभावित क्षेत्रमा खटाएको छ । जिल्ला पशुसेवा कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा नवीन घिमिरेका अनुसार ७५० सुईसहित पशु प्राविधिक टोली पठाएको र खोप लगाउने कार्य सुरु भएको बताए ।
महाकाली गाविसका तीन वटा वडामा खोरेत रोगबाट गाई, भैँसी तथा गोरु प्रभावित भएका छन् । “खोप समान्य अवस्थाका पशु र अन्य निरोगी पशुलाई समेत दिइने छ,” उनले भने । रोगबाट सिकिस्त पशुलाई खोप नदिइने डा घिमिरेले बताए ।
एक महिना अघि पनि सो क्षेत्रमा खोरेत रोग देखा परेको थियो । उतिबेला नियन्त्रणमा आइसकेको रोग फेरि फैलिएपछि किसान चिन्तित बनेका छन् । रोगबाट एक गोरु मरेको छ भने १०० भन्दा बढी पशु बिरामी परेका बताइएको छ ।
-रासस पशुमा खोेरेत रोगको प्रकोप
बैतडी/महाकाली गाविसमा पशुमा खोेरेत रोग देखा परेको छ ।
खोेरेत रोग फैलिएपछि जिल्ला पशुसेवा कार्यालयले खोरेतविरुद्धको खोपसहित पशु प्राविधिक टोली प्रभावित क्षेत्रमा खटाएको छ । जिल्ला पशुसेवा कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा नवीन घिमिरेका अनुसार ७५० सुईसहित पशु प्राविधिक टोली पठाएको र खोप लगाउने कार्य सुरु भएको बताए ।
महाकाली गाविसका तीन वटा वडामा खोरेत रोगबाट गाई, भैँसी तथा गोरु प्रभावित भएका छन् । “खोप समान्य अवस्थाका पशु र अन्य निरोगी पशुलाई समेत दिइने छ,” उनले भने । रोगबाट सिकिस्त पशुलाई खोप नदिइने डा घिमिरेले बताए ।
एक महिना अघि पनि सो क्षेत्रमा खोरेत रोग देखा परेको थियो । उतिबेला नियन्त्रणमा आइसकेको रोग फेरि फैलिएपछि किसान चिन्तित बनेका छन् । रोगबाट एक गोरु मरेको छ भने १०० भन्दा बढी पशु बिरामी परेका बताइएको छ ।
-रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
खोेरेत रोग फैलिएपछि जिल्ला पशुसेवा कार्यालयले खोरेतविरुद्धको खोपसहित पशु प्राविधिक टोली प्रभावित क्षेत्रमा खटाएको छ । जिल्ला पशुसेवा कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा नवीन घिमिरेका अनुसार ७५० सुईसहित पशु प्राविधिक टोली पठाएको र खोप लगाउने कार्य सुरु भएको बताए ।
महाकाली गाविसका तीन वटा वडामा खोरेत रोगबाट गाई, भैँसी तथा गोरु प्रभावित भएका छन् । “खोप समान्य अवस्थाका पशु र अन्य निरोगी पशुलाई समेत दिइने छ,” उनले भने । रोगबाट सिकिस्त पशुलाई खोप नदिइने डा घिमिरेले बताए ।
एक महिना अघि पनि सो क्षेत्रमा खोरेत रोग देखा परेको थियो । उतिबेला नियन्त्रणमा आइसकेको रोग फेरि फैलिएपछि किसान चिन्तित बनेका छन् । रोगबाट एक गोरु मरेको छ भने १०० भन्दा बढी पशु बिरामी परेका बताइएको छ ।
-रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।