दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा सहभागितामा आगामी मङ्सिर १० देखि १६ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शनी गर्न तिथि तोकिएको भएपनि अहिले सार्क राष्ट्रका बीचमा देखिएको तनावका कारण सो प्रदर्शनी पनि अन्योलमा परेको हो ।
महासङ्घका अध्यक्ष धर्मरत्न शाक्यले निर्धारित समयमा प्रदर्शनी आयोजना गर्न भृकुटीमण्डपमा १५० स्वदेशी उत्पादन तथा ५० विदेशी राष्ट्रका लागि गरी दुई सय बिक्रीकक्षको तयारी गरिएको जानकारी दिए ।
उनका अनुसार भारतको युरीमा भएको आतङ्ककारी हमलापछि भारतीय सेनाको मृत्यु भएसँगै पाकिस्तानको इस्लामावादमा हुने भनिएको सार्कको १९औँ शिखर बैठक स्थगन भएपछि सो प्रदर्शनीमा पनि प्रभाव परेको छ । महासङ्घले निर्धारित तिथिमा प्रदर्शनी गर्नका लागि सक्दो पहल गर्ने बताइएको छ ।
महासङ्घका पूर्वअध्यक्ष विकाशरत्न शाक्यले सो प्रदर्शनी सम्पन्न गर्न सकिएमा सार्क बैठक गर्नका लागि पनि उचित वातावरण बनाउन कूटनीतिकरुपमा पनि दबाब सिर्जना हुने विश्वास व्यक्त गरे । ‘१४औँ अन्तर्राष्ट्रिय हस्तकला प्रदर्शनी’ अन्योलमा
काठमाडौँ/नेपाल हस्तकला महासङ्घले आगामी मङ्सिरमा गर्न लागेको ‘१४ औँ अन्तर्राष्ट्रिय हस्तकला प्रदर्शनी’ अन्योलमा परेको छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा सहभागितामा आगामी मङ्सिर १० देखि १६ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शनी गर्न तिथि तोकिएको भएपनि अहिले सार्क राष्ट्रका बीचमा देखिएको तनावका कारण सो प्रदर्शनी पनि अन्योलमा परेको हो ।
महासङ्घका अध्यक्ष धर्मरत्न शाक्यले निर्धारित समयमा प्रदर्शनी आयोजना गर्न भृकुटीमण्डपमा १५० स्वदेशी उत्पादन तथा ५० विदेशी राष्ट्रका लागि गरी दुई सय बिक्रीकक्षको तयारी गरिएको जानकारी दिए ।
उनका अनुसार भारतको युरीमा भएको आतङ्ककारी हमलापछि भारतीय सेनाको मृत्यु भएसँगै पाकिस्तानको इस्लामावादमा हुने भनिएको सार्कको १९औँ शिखर बैठक स्थगन भएपछि सो प्रदर्शनीमा पनि प्रभाव परेको छ । महासङ्घले निर्धारित तिथिमा प्रदर्शनी गर्नका लागि सक्दो पहल गर्ने बताइएको छ ।
महासङ्घका पूर्वअध्यक्ष विकाशरत्न शाक्यले सो प्रदर्शनी सम्पन्न गर्न सकिएमा सार्क बैठक गर्नका लागि पनि उचित वातावरण बनाउन कूटनीतिकरुपमा पनि दबाब सिर्जना हुने विश्वास व्यक्त गरे ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।