पूर्वाञ्चलका बिरामीका अस्पतालले उपचार सुरु गरेको थियो । तर, पूर्वाधार अभावमा अहिले त्यो सेवा निरन्तर चलाउन निकै कठिन भएको चिकित्सकको भनाइ छ ।
रोग पत्ता लागिसकेका बिरामीका लागि केमो दिनेलगायतका सेवा अस्पतालले दिने गरेको थियो । यसका लागि चार वटा बेड पनि छुट्याइएको थियो । “तर, अब यो सेवा कसरी अघि बढाउने भन्ने चिन्ता भएको छ” क्यान्सर रोग विशेषज्ञ डा सौगात पौडेलले भने “समस्याका बाबजुत हामीले एक वर्षमा ३०० बिरामीलाई सेवा दिन सक्यौँ ।”
विराटनगरको कोसी अञ्चल अस्पतालमा दुई जना क्यान्सर रोग विशेषज्ञ डाक्टरले सेवा दिँदै आएको छ । तर, उपकरण र सोही अनुसारको दक्ष जनशक्ति नहुँदा बिरामीलाई चितवनको भरतपुर पठाउनु पर्ने बाध्यता छ ।
कोसी अञ्चल अस्पतालमा झापा, मोरङ, सुनसरी, सप्तरी, इलाम, धनकुटा, ताप्लेजुङलगायतका जिल्लाबाट क्यान्सरका बिरामी आउने गरेका छन् तर कोसी अञ्चल अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा रोशन पोखरेलले पूर्वाधार बनाउने योजना रहेको बताए । उनले भने “बजेट माग गरेका छौँ आयो भने पूर्वाधार निमार्ण गर्न सकिन्छ ।” रासस पूर्वाधार अभावमा क्यान्सर उपचार प्रभावित
पथरी (मोरङ)/पूर्वाधार अभावमा विराटनगरको कोसी अञ्चल अस्पतालमा एक वर्ष अघि सुरु गरिएको क्यान्सर रोगको उपचार प्रभावित बनेको छ ।
पूर्वाञ्चलका बिरामीका अस्पतालले उपचार सुरु गरेको थियो । तर, पूर्वाधार अभावमा अहिले त्यो सेवा निरन्तर चलाउन निकै कठिन भएको चिकित्सकको भनाइ छ ।
रोग पत्ता लागिसकेका बिरामीका लागि केमो दिनेलगायतका सेवा अस्पतालले दिने गरेको थियो । यसका लागि चार वटा बेड पनि छुट्याइएको थियो । “तर, अब यो सेवा कसरी अघि बढाउने भन्ने चिन्ता भएको छ” क्यान्सर रोग विशेषज्ञ डा सौगात पौडेलले भने “समस्याका बाबजुत हामीले एक वर्षमा ३०० बिरामीलाई सेवा दिन सक्यौँ ।”
विराटनगरको कोसी अञ्चल अस्पतालमा दुई जना क्यान्सर रोग विशेषज्ञ डाक्टरले सेवा दिँदै आएको छ । तर, उपकरण र सोही अनुसारको दक्ष जनशक्ति नहुँदा बिरामीलाई चितवनको भरतपुर पठाउनु पर्ने बाध्यता छ ।
कोसी अञ्चल अस्पतालमा झापा, मोरङ, सुनसरी, सप्तरी, इलाम, धनकुटा, ताप्लेजुङलगायतका जिल्लाबाट क्यान्सरका बिरामी आउने गरेका छन् तर कोसी अञ्चल अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा रोशन पोखरेलले पूर्वाधार बनाउने योजना रहेको बताए । उनले भने “बजेट माग गरेका छौँ आयो भने पूर्वाधार निमार्ण गर्न सकिन्छ ।” रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।