Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /पूर्व
पूर्व

‘मुलुक निर्माणमा ज्येष्ठ नागरिकको महत्वपूर्ण योगदान’

ब ब्लाष्ट खबर कार्तिक ६, २०७३ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
‘मुलुक निर्माणमा ज्येष्ठ नागरिकको महत्वपूर्ण योगदान’

jestविराटनगर/राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकले समाजको प्रगतिमा दिनुभएका महत्वपूर्ण योगदान राष्ट्रका महत्वपूर्ण सम्पत्ति भएको बताएकी छिन् । मनमोहन स्मृति प्रतिष्ठानद्वारा यहाँ आज आयोजित ज्येष्ठ नागरिक महोत्सवको उद्घाटन गर्दै उनले सिङ्गो राष्ट्रको प्रतिमूर्तिका रुपमा ज्येष्ठ नागरिकको असल अनुभवलाई समाजको विकासमा ऊर्जाका रुपमा सदुपयोग गर्न सुझाव दिइन। राष्ट्रपति भण्डारीले भूमण्डलीकरण र आधुनिकीकरणको प्रभावसँगै संयुक्त परिवार टुट्दै जानु र समाजमा आत्मकेन्द्रित तथा व्यक्तिवादी सोचका कारण हाम्रो संस्कृति विघटित भइरहेकामा चिन्ता व्यक्त गर्दै भनिन्  “विश्वव्यापी रुपमा देखिएका ज्येष्ठ नागरिकको समस्याको समाधानमा संयुक्त राष्ट्र सङ्घले लिएका नीतिका साथै अन्तर्राष्ट्रिय सम्मेलनमा वृद्धवृद्धाका लागि पारित कार्यक्रमलाई पालना गर्नु हामी सबैको कर्तव्य हो ।” उनले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीका पालामा सुरु भएको वृद्धभत्ता दक्षिण एसियाकै नमुना कार्यक्रम हो, यसको माध्यमबाट ज्येष्ठ नागरिकमा सकारात्मक परिवर्तन ल्याउनाका साथै जीवनयापनमा समेत सहयोग पु¥याएको छ ।” ज्येष्ठ नागरिकका लागि रहेका कानुनी प्रावधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपतिले आवश्यकतानुसार सामाजिक कानुन निर्माण गरी मानिसहरुलाई बालबालिका र वृद्धवृद्धाको नैतिक जिम्मेवारी लिन प्रेरित गर्नुपर्ने र राज्यलाई सुरक्षा प्रत्याभूति दिनुपर्ने बताइन । ज्येष्ठ नागरिकका लागि सवारी साधन मैत्रीपूर्ण हुनुपर्ने तथा मनोरञ्जनस्थल, वृद्धवृद्धा उद्यानका साथै सहज ढङ्गले जीवन व्यतीत गर्ने खालको संरचनाको निर्माण गर्नुपर्ने र तीर्थाटनको समेत व्यवस्था हुनुपर्नेमा जोड दिइन। बालबालिकालाई टाढाका आवासीय विद्यालयमा राख्ने र आमाबुबालाई वृद्धााश्रममा राख्ने प्रचलनप्रति असन्तुष्टि व्यक्त गर्दै उनले भनिन्, “अभिभावकविहीन बालबालिका र सन्तानविहीन वृद्धवृद्धाका लागि वृद्धाश्रम ठीक भए पनि ‘जन्म दिने र हुर्काउने’ आमाबुबालाई वृद्धाश्रममा पु¥याउने कार्यलाई निरुत्साहन गर्नुपर्छ ।” उहाँले ज्येष्ठ नागरिकप्रति सद्भाव बढाउने खालका विषयवस्तु शैक्षिक पाठ्यक्रममा समावेश गरेमा सभ्यसमाजको निर्माण हुने विश्वास व्यक्त गरिन । बाइस ज्येष्ठ नागरिक सम्मानित सो अवसरमा उहाँले १०० वर्षभन्दा बढी उमेर पुगेका २२ नागरिकलाई सम्मान गरिन । सम्मानित हुनेमा मोरङ, रङगेली– ८ की एक सय १६ वर्षीया दुखनीदेवी सरदार, सुन्दरदुलारी–१का एक सय १० वर्षीया तिलोत्तमा पोखरेल र एक सय आठ वर्षीया महेश्वरा अधिकारी छन् । त्यस्तै एक सय आठ वर्षीय कृतिराज गिरी र नन्दकुमारी अधिकारी लगायत छन्। कार्यक्रममा नेकपा(एमाले)का नेता माधवकुमार नेपालले ज्येष्ठ नागरिकको सम्मान गर्ने कार्य राम्रो संस्कार र संस्कृति हो भन्दै हरेकलाई आआफ्ना आमाबुबाको हेरचाह गर्न आग्रह गरिन । मनमोहन प्रतिष्ठानका अध्यक्ष एवम् सांसद भरतमोहन अधिकारीले मुलुकको सात वटै प्रदेशमा वृद्धवृद्धाका लागि अस्पताल सञ्चालन गर्न सरकारसँग आग्रह गरिन । रासस

यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

धरानमा जुवाजन्य खेल खेल्न नपाइने
असोज २९, २०८३
कोशीका पाँच जिल्लाका १८ विद्यालय छनोट
असोज २९, २०८३
पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन
असोज २९, २०८३
छापा संस्करण [ePaper]
  1. धरानमा जुवाजन्य खेल खेल्न नपाइने
    असोज २९, २०८३
  2. कोशीका पाँच जिल्लाका १८ विद्यालय छनोट
    असोज २९, २०८३
  3. पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन
    असोज २९, २०८३
  4. उदयपुरमा बस दुर्घटना: एकको मृत्यु, १६ जना घाइते
    असोज २९, २०८३
  5. ट्रकको ठक्करबाट धरानको भोटपुलमा एक युवाको घटनास्थलमै मृत्यु
    असोज २९, २०८३
  6. अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि
    असोज २९, २०८३
  7. मनमोहनका विद्यार्थीद्वारा प्राविधिक परियोजना प्रदर्शन
    असोज २९, २०८३
  8. हिमालयन हाब्रे सेन्टर भवन
    असोज २९, २०८३
  9. याङवरक पोखरी पर्यटकको आकर्षण
    असोज २९, २०८३
  10. उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात
    असोज २९, २०८३
  11. डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन
    असोज २९, २०८३
  12. भोटेकोशी बाढीपीडितलाई रेडक्रसको सहयोग
    असोज २९, २०८३
  13. ह्यारी र मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक
    असोज २९, २०८३
  14. प्रदेश सरकारहरुलाई अधिकार सम्पन्न बनाऊ
    असोज २९, २०८३
  15. आजको राशिफलः २०८३ साल असोज २९ गते बिहीबार
    असोज २९, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड