प्राधिकरणको विराटनगर केन्द्रले विद्युत् चोरी नियन्त्रण अभियान तीव्र पारेको हो । सो अभियानअन्तर्गत गत साउनदेखि चार महिनायता विद्युुत् चोरी गर्ने ५१ जनालाई कारबाही गरेको छ । हुुकिङ गरेर मोटरबाट सिँचाइ गर्ने, घरमा बिजुलीको प्रयोग गर्ने तथा मिटरको सिल तोडेर बिजुली प्रयोग गर्नेलाई कारबाही गरेको कार्यालयका सहायक निर्देशक प्रकाश खरेलले बताए ।
विद्युत् चोरी गर्नेबाट रु दुई लाख ६१ हजार जरिवाना असुुल भएको पनि सहनिर्देशक खरेलले बताए । प्राधिकरणले प्रहरी प्रशासनको सहयोगमा हुुकिङ नियन्त्रण अभियानलाई तीव्र बनाउँदै आएको जनाएको छ । रासस विद्यत् चोरी गर्नेलाई कारबाही
उर्लाबारी (मोरङ)/नेपाल विद्युुत् प्राधिकरणले मोरङमा विद्युुत् चोरी गर्नेलाई कारबाही गरी रु अढाई लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
प्राधिकरणको विराटनगर केन्द्रले विद्युत् चोरी नियन्त्रण अभियान तीव्र पारेको हो । सो अभियानअन्तर्गत गत साउनदेखि चार महिनायता विद्युुत् चोरी गर्ने ५१ जनालाई कारबाही गरेको छ । हुुकिङ गरेर मोटरबाट सिँचाइ गर्ने, घरमा बिजुलीको प्रयोग गर्ने तथा मिटरको सिल तोडेर बिजुली प्रयोग गर्नेलाई कारबाही गरेको कार्यालयका सहायक निर्देशक प्रकाश खरेलले बताए ।
विद्युत् चोरी गर्नेबाट रु दुई लाख ६१ हजार जरिवाना असुुल भएको पनि सहनिर्देशक खरेलले बताए । प्राधिकरणले प्रहरी प्रशासनको सहयोगमा हुुकिङ नियन्त्रण अभियानलाई तीव्र बनाउँदै आएको जनाएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्राधिकरणको विराटनगर केन्द्रले विद्युत् चोरी नियन्त्रण अभियान तीव्र पारेको हो । सो अभियानअन्तर्गत गत साउनदेखि चार महिनायता विद्युुत् चोरी गर्ने ५१ जनालाई कारबाही गरेको छ । हुुकिङ गरेर मोटरबाट सिँचाइ गर्ने, घरमा बिजुलीको प्रयोग गर्ने तथा मिटरको सिल तोडेर बिजुली प्रयोग गर्नेलाई कारबाही गरेको कार्यालयका सहायक निर्देशक प्रकाश खरेलले बताए ।
विद्युत् चोरी गर्नेबाट रु दुई लाख ६१ हजार जरिवाना असुुल भएको पनि सहनिर्देशक खरेलले बताए । प्राधिकरणले प्रहरी प्रशासनको सहयोगमा हुुकिङ नियन्त्रण अभियानलाई तीव्र बनाउँदै आएको जनाएको छ । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।