लागूऔषध प्रयोगकर्तालाई प्रहरीले प्रयोग गरिरहेको समयमा पक्राउ गरिएको बुझिएको छ । के कारणले पक्राउ गरिएको हो भन्ने बारेमा केही क्षणपछि जानकारी आउने इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताएका छन् ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार लागूऔषध सेवन गरिरहेको कारणले प्रहरीले नियन्त्रणमा लिएको थियो । १६ देखि २५ सम्मका देखिने चारजना युवाहरु रहेको प्रत्यक्षदर्शीले बताएका छन् । धरानको पब्लिक स्कुलबाट चारयुवा नियन्त्रणमा
धरान/धरान प्रहरीले पब्लिक उच्च माविको खेल मैदानबाट चारजना युवाहरुलाई शनिबार बिहान नियन्त्रणमा लिएको छ ।
लागूऔषध प्रयोगकर्तालाई प्रहरीले प्रयोग गरिरहेको समयमा पक्राउ गरिएको बुझिएको छ । के कारणले पक्राउ गरिएको हो भन्ने बारेमा केही क्षणपछि जानकारी आउने इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताएका छन् ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार लागूऔषध सेवन गरिरहेको कारणले प्रहरीले नियन्त्रणमा लिएको थियो । १६ देखि २५ सम्मका देखिने चारजना युवाहरु रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
लागूऔषध प्रयोगकर्तालाई प्रहरीले प्रयोग गरिरहेको समयमा पक्राउ गरिएको बुझिएको छ । के कारणले पक्राउ गरिएको हो भन्ने बारेमा केही क्षणपछि जानकारी आउने इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताएका छन् ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार लागूऔषध सेवन गरिरहेको कारणले प्रहरीले नियन्त्रणमा लिएको थियो । १६ देखि २५ सम्मका देखिने चारजना युवाहरु रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।