पक्राउ पर्नेमा धरान–१५ का लक्ष्मण गुरुङ र डाकमान राई मजदुर हुन् । त्यस्तै धरान–१७ का निरबहादुर लिम्बू र बिक्रम राई प्रयोगकर्ता रहेको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए । यि दुई मध्ये पनि बिक्रमले प्रयोग गरिसकेको अवस्थामा भेटिएको डिएसपी खतिवडाले बताए ।
उनीहरुलाई आफन्तलाई बोलाएर जानकारी गराउँदै जिम्मा लगाइने डिएसपी खतिवडाले बताए । पब्लिक स्कुल परिषरमा पक्राउ पर्ने दुई लागूऔषध प्रयोगकर्ता, दुई मजदुर
धरान/धरान प्रहरीले पब्लिक उच्च माविको परिषरबाट चारजना युवाहरुलाई शनिबार बिहान नियन्त्रणमा लिएको छ । जसमध्ये दुई निर्माण मजदुर रहेका छन् भने दुई लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा धरान–१५ का लक्ष्मण गुरुङ र डाकमान राई मजदुर हुन् । त्यस्तै धरान–१७ का निरबहादुर लिम्बू र बिक्रम राई प्रयोगकर्ता रहेको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए । यि दुई मध्ये पनि बिक्रमले प्रयोग गरिसकेको अवस्थामा भेटिएको डिएसपी खतिवडाले बताए ।
उनीहरुलाई आफन्तलाई बोलाएर जानकारी गराउँदै जिम्मा लगाइने डिएसपी खतिवडाले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
पक्राउ पर्नेमा धरान–१५ का लक्ष्मण गुरुङ र डाकमान राई मजदुर हुन् । त्यस्तै धरान–१७ का निरबहादुर लिम्बू र बिक्रम राई प्रयोगकर्ता रहेको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए । यि दुई मध्ये पनि बिक्रमले प्रयोग गरिसकेको अवस्थामा भेटिएको डिएसपी खतिवडाले बताए ।
उनीहरुलाई आफन्तलाई बोलाएर जानकारी गराउँदै जिम्मा लगाइने डिएसपी खतिवडाले बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।