काठमाडाैँ/ त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ (चार वर्षेतर्फको)विएस्सी दोस्रो वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ ।
परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com / www.tu.ntc.ney.np मा हेर्न सकिनेछ । त्यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
रासस परीक्षाफल प्रकाशन

रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।