Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • आयुर्वेद औषधिमा लगानी असुरक्षित

आयुर्वेद औषधिमा लगानी असुरक्षित

alt
  • माघ २३, २०७३
  • ब्लाष्ट खबर

काठमाडाैं/ नेपालमा सञ्चालित सानाठूला ८६ बढी आयुर्वेद औषधि उद्योगका सञ्चालकले आफुहरुले गरेको लगानीको सुरक्षा नभएको गुनासो गरेका छन् ।

आयुर्वेद उद्योगमा करिब रु ९० करोडको लगानी भएको भए पनि व्यावसायिक सफलता पाउन नसक्दा लगानी जोखिममा परेको उनीहरुको भनाइ छ । नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घका महासचिव तथा अनमोल आयुर्वेद प्रालिका सञ्चालक मानबहादुर साउदले खुला सिमानाका कारण भारतमा उत्पादन भएका औषधि सहजै नेपाली बजारमा उपलब्ध हुँदा आयुर्वेद उद्योगमा गरिएको लगानी धरापमा परेको बताएका छन् । सरकारले पनि स्वदेशी उद्योगलाई प्रोत्साहन नगरी भारतीय उद्योग र औषधिलाई प्राथमिकता दिएको उनको आरोप छ । “खुला सीमाका कारण भारतीय औषधि सहजै नेपाल भित्रने गरेको छ । भारतीय उत्पादनका लागि नेपालमा प्रचारका लागि छुट्टै खर्च गर्नुपर्दैन । भारतमै प्रचार गरे पनि नेपाललाई पुग्छ । फेरि नेपालमै उत्पादित जडीबुटी सस्तोमा भारत निर्यात गरिन्छ र महँगोमा फेरि नेपालमा आयात गरिँदै आएको छ,” साउदले भने । सरकारले नेपालमा पाइने जडीबुटीको सङ्कलन र प्रशोधन गर्न नसक्दा दोहोरो मारमा परेको सङ्घका अध्यक्ष विनोद पौडेल बताउछन् । सगरमाथा आयुर्वेद उद्योगका सञ्चालक समेत रहेका पौडेलले सरकारले यहाँ पाइने जडीबुटीको सङ्कलन र प्रशोधनका लागि केन्द्र खोलेर व्यवस्थित गर्नुपर्ने बताए । गोरखनाथ हर्बास्युटिकलका सञ्चालक राजेन्द्र बस्नेतले सरकारले अन्य उद्योग खोल्न सहुलियत व्यवस्था गरेको भए पनि आयुर्वेद उद्योगका लागि कुनै व्यवस्था नगरेको गुनासो गरे । उनले सरकारले स्वदेशी उद्योगलाई बेवास्ता गरेको र कानुनी अड्चन मात्र बनाएको आरोप लगाउनुभयो । स्वदेशमा सञ्चालित आयुर्वेद उद्योगलाई व्यवस्थित गरेर गुणस्तरीय उत्पादन गरी बजारीकरण गरे आर्थिक विकाससँगै सयाँै नागरिकले रोजगारीको अवसर पाउने सञ्चालक बताउँछन् । यसैबीच, नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घमा नयाँ कार्यसमिति चयन भएको छ । सङ्घको चौथो वार्षिक साधारणसभाले पुनः विनोद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । साधारणसभाले उपाध्यक्षमा रामचन्द्र पन्थी, महासचिवमा मानबहादुर साउद, सचिवमा चन्द्रकान्त खनाल र कोषाध्यक्षमा सुमन पाण्डेलाई चयन गरेको छ । सदस्यहरुमा श्रीकृष्ण श्रेष्ठ, राजेन्द्र बस्नेत, श्यामकाजी तिमिल्सना, शम्भु अग्रवाल, दूर्गा बस्याल, महेन्द्रराज ब्रजाचार्यलाई चयन गरेको महासचिव साउदले जानकारी दिनुभयो ।

रासस

सम्बन्धित समाचार
पत्थरमा प्रकृति कुँद्दै नरेश

भोजपुर ।  २०७६ सालको फागुन। प्रकृतिले पालुवा फेर्दै थियो। टेम्के पहाडक ...

अख्तियारद्वारा वन कार्यालयका अधिकृत पक्राउ

धरान । उदयपुरको त्रियुगा नगरपालिका–१० स्थित रहेको डिभिजन वन कार्यालय गाईघाट ...

किन रोकियो ज्ञानोदय मा.वि.मा नेपालीको परीक्षा ?

धरान । धरान उपमहानगरपालिका–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालयले खुलाएको ती ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
पत्थरमा प्रकृति कुँद्दै नरेश
भदौ ६, २०८३
अख्तियारद्वारा वन कार्यालयका अधिकृत पक्राउ
भदौ ६, २०८३
किन रोकियो ज्ञानोदय मा.वि.मा नेपालीको परीक्षा ?
भदौ ६, २०८३
जापानिज इन्सेफ्लाइटिसबाट झापामा थप एकको मृत्यु
भदौ ६, २०८३
आजको राशिफलः २०८३ साल भदाै ६ गते शनिबार
भदौ ६, २०८३
बाढीले मसाने खोलाको कल्भर्ट कटान, बस्ती जोखिममा
भदौ ५, २०८३
जापानमा नेपाली युवतीको हत्यास् विदेशमा नेपाली महिलाको सुरक्षामाथि फेरि उठ्यो प्रश्न
भदौ ५, २०८३
गरिमा चौधरी प्रकरणमा न्यायको माग गर्दै प्रदर्शन चर्कियो
भदौ ५, २०८३
बीपी प्रतिष्ठानको तीन पदमा ३६ जनाको आवेदन
भदौ ५, २०८३
ज्ञानोदय मा.वि. घटनाः लेखाको विषयमा छानबिन सुरु
भदौ ५, २०८३
रेलमार्गका नाममा जनतालाई सास्ती नदेऊ
भदौ ५, २०८३
आजको राशिफलः २०८३ साल भदाै ५ गते शुक्रबार
भदौ ५, २०८३
धनकुटामा गाँजा खेती फडानी
भदौ ४, २०८३
लाखे जात्राः पौराणिक मान्यता
भदौ ४, २०८३
लागूऔषधसहित पाँच जना पक्राउ
भदौ ४, २०८३
पत्थरमा प्रकृति कुँद्दै नरेश
भदौ ६, २०८३
अख्तियारद्वारा वन कार्यालयका अधिकृत पक्राउ
भदौ ६, २०८३
किन रोकियो ज्ञानोदय मा.वि.मा नेपालीको परीक्षा ?
भदौ ६, २०८३
जापानिज इन्सेफ्लाइटिसबाट झापामा थप एकको मृत्यु
भदौ ६, २०८३
आजको राशिफलः २०८३ साल भदाै ६ गते शनिबार
भदौ ६, २०८३
बाढीले मसाने खोलाको कल्भर्ट कटान, बस्ती जोखिममा
भदौ ५, २०८३
जापानमा नेपाली युवतीको हत्यास् विदेशमा नेपाली महिलाको सुरक्षामाथि फेरि उठ्यो प्रश्न
भदौ ५, २०८३
गरिमा चौधरी प्रकरणमा न्यायको माग गर्दै प्रदर्शन चर्कियो
भदौ ५, २०८३
बीपी प्रतिष्ठानको तीन पदमा ३६ जनाको आवेदन
भदौ ५, २०८३
ज्ञानोदय मा.वि. घटनाः लेखाको विषयमा छानबिन सुरु
भदौ ५, २०८३
रेलमार्गका नाममा जनतालाई सास्ती नदेऊ
भदौ ५, २०८३
आजको राशिफलः २०८३ साल भदाै ५ गते शुक्रबार
भदौ ५, २०८३
धनकुटामा गाँजा खेती फडानी
भदौ ४, २०८३
लाखे जात्राः पौराणिक मान्यता
भदौ ४, २०८३
लागूऔषधसहित पाँच जना पक्राउ
भदौ ४, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क