जमाना अनलाइन पिरतीको छ । मान्छे यति व्यस्त हुन थालिसकेको छ कि मायापिरतीलाईसमेत भेटेरै समय दिने अवस्था छैन । अझ प्रत्यक्ष पे्रमप्रस्ताव राख्न नसक्नेहरुलाई झन् सहयोगी भएको छन् अनलाइन डेटिङ साइटहरु । सामाजिक सञ्जालको यो समयमा यसको प्रयोगमा झन् व्यापकता थपिएको छ । थुप्रै अनलाइन डेटिङका सम्बन्धहरु विवाहमा परिणत भएका तथ्यहरु समेत भेटिएका छन् । यी हुन् द रिचेस्ट डट कमले छनौट गरेका संसारका दश शीर्षडेटिङ पोर्टलहरु जसका प्रयोगकर्ताहरु घटीमा चालीसहजारदेखि लाखौँसम्मका छन् ...

1. xpress.com 2. match.com 3. eHarmony.com 4. perfectmatch.com 5. passion.com 6. chemistry.com 7. jdate.com 8. christianmingle.com 9. plentyoffish.com 10. lovestruck.com