राजधानी/राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आएका एकजना विरामीमा स्वाइन फ्लु भाइरस फेला परेको छ ।
अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ती बिरामीको रुघाखोकी निको नभएपछि स्वाइन फ्लुको भाइरस भेटिएको हो ।
कोही पनि बिरामीमा खोकी लागिरहेमा, घाँटी खस्खसाइरहेमा एवं १० दिनसम्म पनि कडा ज्वरो आइरहेमा चिकित्सिककहाँ जान डा. पुनले सुझाव दिएका छन् ।
त्यसैगरी वालवालिकामा ज्वरोसँगै बान्ता हुने पखाला लाग्ने भएमा त्यस्तो लक्षण देखिनेवित्तिकै डाक्टरकहाँ जान पुनको सुझाव छ । काठमाडौंमा स्वाइन फ्लुका बिरामी फेला
राजधानी/राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आएका एकजना विरामीमा स्वाइन फ्लु भाइरस फेला परेको छ ।
अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ती बिरामीको रुघाखोकी निको नभएपछि स्वाइन फ्लुको भाइरस भेटिएको हो ।
कोही पनि बिरामीमा खोकी लागिरहेमा, घाँटी खस्खसाइरहेमा एवं १० दिनसम्म पनि कडा ज्वरो आइरहेमा चिकित्सिककहाँ जान डा. पुनले सुझाव दिएका छन् ।
त्यसैगरी वालवालिकामा ज्वरोसँगै बान्ता हुने पखाला लाग्ने भएमा त्यस्तो लक्षण देखिनेवित्तिकै डाक्टरकहाँ जान पुनको सुझाव छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































