झापाको विर्तामोडमा आइतबार नाचगानसहित होली पर्व मनाइँदै । झापामा यसअघि तराई बिदाकै दिन मनाइने होली पर्व यस वर्षदेखि पहिलो होली पर्वको दिन नै मनाउन सुरु गरियो । हाेली !
झापाको विर्तामोडमा आइतबार नाचगानसहित होली पर्व मनाइँदै । झापामा यसअघि तराई बिदाकै दिन मनाइने होली पर्व यस वर्षदेखि पहिलो होली पर्वको दिन नै मनाउन सुरु गरियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































