विश्व कीर्तिमान कायम राख्न म्याग्दीको भुरुङ तातोपानीका छयासी बर्षका मिन बहादुर शेरचन पुनः सगरमाथा चढ्ने तयारीमा । ७६ बर्षको उमेरमा पहिलोपटक शिखर चुमेरे बनाएको विश्व कीर्तिमानलाई ८० वर्षीय जापानी नागरिकले तोडेपछि पुनः सगरमाथा चढ्न लागेका हुन् । तस्बिर: कमल खत्री, म्याग्दी, रासस शिखर चुम्ने रहर !
विश्व कीर्तिमान कायम राख्न म्याग्दीको भुरुङ तातोपानीका छयासी बर्षका मिन बहादुर शेरचन पुनः सगरमाथा चढ्ने तयारीमा । ७६ बर्षको उमेरमा पहिलोपटक शिखर चुमेरे बनाएको विश्व कीर्तिमानलाई ८० वर्षीय जापानी नागरिकले तोडेपछि पुनः सगरमाथा चढ्न लागेका हुन् । तस्बिर: कमल खत्री, म्याग्दी, रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































