उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि शनिबार भारतीय सुरक्षाकर्मीको गोली लागेर सहादत प्राप्त सहिद गोविन्द गौतमका परिवारलाई सरकारले राहत स्वरुप प्रदान गरेको रु दश लाखको चेक उहाँकी धर्मपत्नी लक्ष्मी गौतमलाई प्रदान गर्नुहुँदैं । तस्बीर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस राहत
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि शनिबार भारतीय सुरक्षाकर्मीको गोली लागेर सहादत प्राप्त सहिद गोविन्द गौतमका परिवारलाई सरकारले राहत स्वरुप प्रदान गरेको रु दश लाखको चेक उहाँकी धर्मपत्नी लक्ष्मी गौतमलाई प्रदान गर्नुहुँदैं । तस्बीर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































