नेपालका संभ्रान्त बर्गमा यौन संतुष्टिका लागि सुरक्षित तथा भरपर्दो माध्यमको रुपमा यतिखेर सेक्स टोय हुन थालेको रहस्य खुलेको छ। काठमाडौ र पोखरामा एकबर्षयता खुलेका सेक्स टोय पसलमा देखिएको भीड तथा जनचासोले नेपालीहरु पनि सेक्स टोय प्रति आकर्षित बन्न थालेको प्रमाण मिलेको छ। विशेषत श्रीमान तथा श्रीमति विदेशिएका युवा–युवतीहरुको यसतिर आकर्षण बढेको ती पसलका संचालकहरुले बताएका छन्।
कतिपय श्रीमानहरुले विदेश जानुअघि श्रीमतिको लागि भनेर सेक्स टोय खरिद गर्ने गरेको र जाने बेलामा प्रयोग गर्ने तरीका समेत सिकाएर जाने गरेको खुलासा भएको छ। पोखराको लेकसाइड र काठमाडौको न्यूरोडमा खोलिएका सेक्स टोय पसलमा देखिने गरेका युवा–युवतीका भीड तथा जिज्ञासाले सेक्स टोयप्रतिको नेपालीहरुको बढ्दो आकर्षणलाई मज्जाले पुष्टि गरेको छ। पुरुषको तुलनामा सेक्स टोय खरिद गर्नेहरुमा महिलाहरु नै बढी हुने गरेको ती सेक्स टोय पसलका संचालकहरुले बताएका छन्।
पोखराको सेक्स टोय पसलका संचालक सुवास भट्टराईले सेक्स टोयको जानकारी लिन आउने र खरिद गर्न आउने ६० प्रतिशत महिलाहरु रहेको बताए । दुई बर्षअघि पोखरामा शुरु गरिएको सेक्स टोयको व्यापार सोचेभन्दा बढी फस्टाएको उनले भनेका छन्।
काठमाडौ र पोखरामा एक बर्षयता खुलेका सेक्स टोय पसलमा देखिएको भीड तथा जनचासोले नेपालीहरु पनि सेक्स टोय प्रति आकर्षित बन्न थालेको प्रमाण मिलेको छ। विशेषत श्रीमान तथा श्रीमति विदेशिएका युवा–युवतीहरुको यसतिर आकर्षण बढेको ती पसलका संचालकहरुले बताएका छन्।
विदेशमा सेक्सको आनन्द लिनको लागि कुनैपनि पुरुष तथा महिला भनेजस्तो साथी नपाएको अवस्थामा या एकल महिला तथा पुरुषले सेक्स टोय यानी यौन संतुष्टिका लागि यौन खेलौनाको सहारा लिइने गरिन्छ। सोही सिको विदेश हुंदै नेपालमा पनि आएको छ।
यौनको मामिलामा अनुदार नेपाली समाजमा यौनका कारण कुण्ठित बनेर बस्नुपरेका नेपाली महिला तथा पुरुषहरुको चाहनालाई यसप्रकारका पसलहरुले सेवा दिने गरेको स्वास्थ्यसेवी सन्ध्या खड्काको भनाई रहेको छ। जसले गर्दामा समाजमा बलात्कार जस्ता घटनाहरुको कमी हुंदै जाने उनको दावी पनि रहेको छ। याैन सामाग्री प्रयाेग गर्नेमा महिला धेरै
नेपालका संभ्रान्त बर्गमा यौन संतुष्टिका लागि सुरक्षित तथा भरपर्दो माध्यमको रुपमा यतिखेर सेक्स टोय हुन थालेको रहस्य खुलेको छ। काठमाडौ र पोखरामा एकबर्षयता खुलेका सेक्स टोय पसलमा देखिएको भीड तथा जनचासोले नेपालीहरु पनि सेक्स टोय प्रति आकर्षित बन्न थालेको प्रमाण मिलेको छ। विशेषत श्रीमान तथा श्रीमति विदेशिएका युवा–युवतीहरुको यसतिर आकर्षण बढेको ती पसलका संचालकहरुले बताएका छन्।
कतिपय श्रीमानहरुले विदेश जानुअघि श्रीमतिको लागि भनेर सेक्स टोय खरिद गर्ने गरेको र जाने बेलामा प्रयोग गर्ने तरीका समेत सिकाएर जाने गरेको खुलासा भएको छ। पोखराको लेकसाइड र काठमाडौको न्यूरोडमा खोलिएका सेक्स टोय पसलमा देखिने गरेका युवा–युवतीका भीड तथा जिज्ञासाले सेक्स टोयप्रतिको नेपालीहरुको बढ्दो आकर्षणलाई मज्जाले पुष्टि गरेको छ। पुरुषको तुलनामा सेक्स टोय खरिद गर्नेहरुमा महिलाहरु नै बढी हुने गरेको ती सेक्स टोय पसलका संचालकहरुले बताएका छन्।
पोखराको सेक्स टोय पसलका संचालक सुवास भट्टराईले सेक्स टोयको जानकारी लिन आउने र खरिद गर्न आउने ६० प्रतिशत महिलाहरु रहेको बताए । दुई बर्षअघि पोखरामा शुरु गरिएको सेक्स टोयको व्यापार सोचेभन्दा बढी फस्टाएको उनले भनेका छन्।
काठमाडौ र पोखरामा एक बर्षयता खुलेका सेक्स टोय पसलमा देखिएको भीड तथा जनचासोले नेपालीहरु पनि सेक्स टोय प्रति आकर्षित बन्न थालेको प्रमाण मिलेको छ। विशेषत श्रीमान तथा श्रीमति विदेशिएका युवा–युवतीहरुको यसतिर आकर्षण बढेको ती पसलका संचालकहरुले बताएका छन्।
विदेशमा सेक्सको आनन्द लिनको लागि कुनैपनि पुरुष तथा महिला भनेजस्तो साथी नपाएको अवस्थामा या एकल महिला तथा पुरुषले सेक्स टोय यानी यौन संतुष्टिका लागि यौन खेलौनाको सहारा लिइने गरिन्छ। सोही सिको विदेश हुंदै नेपालमा पनि आएको छ।
यौनको मामिलामा अनुदार नेपाली समाजमा यौनका कारण कुण्ठित बनेर बस्नुपरेका नेपाली महिला तथा पुरुषहरुको चाहनालाई यसप्रकारका पसलहरुले सेवा दिने गरेको स्वास्थ्यसेवी सन्ध्या खड्काको भनाई रहेको छ। जसले गर्दामा समाजमा बलात्कार जस्ता घटनाहरुको कमी हुंदै जाने उनको दावी पनि रहेको छ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































