बिहीबार बिहान कार्यालयको पहिलो तल्लामा रहेको शौचालयमा बम विष्फोट गराइएको हो । विस्फोट कस्ले, के प्रयोजनको लागि गराइएको हो भन्ने हालसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
विस्फोटमा कुनै मानवीय क्षति नभए पनि कार्यालयको पर्खाल, झ्याललगायतमा क्षति पुगेको बताइएको छ ।
बम विस्फोटपछि प्रहरीले कार्यालय परिसरमा सुरक्षा सर्तकता अपनाएको छ । घटनाको जिम्मेवारी अहिलेसम्म कसैले नलिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सिराहाको यातायात व्यवस्था कार्यालयमा बम विस्फोट
सिराहा/सिरहाको लहानमा रहेको यातायात व्यवस्था कार्यालयभित्र अज्ञात समूहले बम विष्फोट गराएको छ ।
बिहीबार बिहान कार्यालयको पहिलो तल्लामा रहेको शौचालयमा बम विष्फोट गराइएको हो । विस्फोट कस्ले, के प्रयोजनको लागि गराइएको हो भन्ने हालसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
विस्फोटमा कुनै मानवीय क्षति नभए पनि कार्यालयको पर्खाल, झ्याललगायतमा क्षति पुगेको बताइएको छ ।
बम विस्फोटपछि प्रहरीले कार्यालय परिसरमा सुरक्षा सर्तकता अपनाएको छ । घटनाको जिम्मेवारी अहिलेसम्म कसैले नलिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
बिहीबार बिहान कार्यालयको पहिलो तल्लामा रहेको शौचालयमा बम विष्फोट गराइएको हो । विस्फोट कस्ले, के प्रयोजनको लागि गराइएको हो भन्ने हालसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
विस्फोटमा कुनै मानवीय क्षति नभए पनि कार्यालयको पर्खाल, झ्याललगायतमा क्षति पुगेको बताइएको छ ।
बम विस्फोटपछि प्रहरीले कार्यालय परिसरमा सुरक्षा सर्तकता अपनाएको छ । घटनाको जिम्मेवारी अहिलेसम्म कसैले नलिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































