नेपाली कांग्रेस धरानका पूर्व सभापती किशाेर रार्इ चुनाव प्रचार प्रसारकाे लागी धरान–२० स्थित पटनाली पुग्दा स्थानीय जनताकाे बारीमा मकै गाेड्दै । धरानकाे मेयरमा उम्मेदवारी लगभग पक्का भइसकेका रार्इले चुनावी अभियानलार्इ तिब्र बनाएका छन् । प्रचार शैली !
नेपाली कांग्रेस धरानका पूर्व सभापती किशाेर रार्इ चुनाव प्रचार प्रसारकाे लागी धरान–२० स्थित पटनाली पुग्दा स्थानीय जनताकाे बारीमा मकै गाेड्दै । धरानकाे मेयरमा उम्मेदवारी लगभग पक्का भइसकेका रार्इले चुनावी अभियानलार्इ तिब्र बनाएका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































