एजेन्सी/ बलीउड अभिनेता सैफ अली खानको छोरी सारा अली खान चाडैनै ठुलो पर्दामा देखिने भएकी छिन् । सैफ र अमृताको छोरी सारा निर्माता करन जौहरको फिल्म स्टुडेंट 'अफ द इयर' को सीक्वल मा टाइगर श्राफसँग पर्दा सयर गर्ने भएकि छिन् । करनको नजिको सम्बन्ध सैफ र करिना हुनुले पनि साराको हातमा फिल्म आएको भन्ने कुराले बलिउड तातिरहेकाे छ । सैफकाे छाेरी सारा अलि खान बलिउडमा डेव्यु गर्दै
एजेन्सी/ बलीउड अभिनेता सैफ अली खानको छोरी सारा अली खान चाडैनै ठुलो पर्दामा देखिने भएकी छिन् । सैफ र अमृताको छोरी सारा निर्माता करन जौहरको फिल्म स्टुडेंट 'अफ द इयर' को सीक्वल मा टाइगर श्राफसँग पर्दा सयर गर्ने भएकि छिन् । करनको नजिको सम्बन्ध सैफ र करिना हुनुले पनि साराको हातमा फिल्म आएको भन्ने कुराले बलिउड तातिरहेकाे छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































