धरान/‘बाहुबली–२’ को सफलता पछि यसका निर्मातालाई धम्की दिने र रकम माग्ने ६ व्यक्ति प्रहरीको फन्दामा परेका छन् ।ती व्यक्तिले रकम नदिए चलचित्रलाई पाइरेट गर्ने धम्की दिएका थिए ।
‘मिड–डे’का खबरअनुसार हैदरावाद प्रहरीले निर्माता करण जोहर र अन्यसँग १५ लाख माग गरेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यी ६ व्यक्ति मध्ये एकजना बिहारको एउटा सिनेमा घरका मालिक पनि थिए । प्रहरीका अनुसार यो समूहले अन्य चलचित्रसमेत पाइरेट गर्दै आएको छ । ‘बाहुबली’का निर्मातालाई धम्कि,छ जना पक्राउ
धरान/‘बाहुबली–२’ को सफलता पछि यसका निर्मातालाई धम्की दिने र रकम माग्ने ६ व्यक्ति प्रहरीको फन्दामा परेका छन् ।ती व्यक्तिले रकम नदिए चलचित्रलाई पाइरेट गर्ने धम्की दिएका थिए ।
‘मिड–डे’का खबरअनुसार हैदरावाद प्रहरीले निर्माता करण जोहर र अन्यसँग १५ लाख माग गरेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यी ६ व्यक्ति मध्ये एकजना बिहारको एउटा सिनेमा घरका मालिक पनि थिए । प्रहरीका अनुसार यो समूहले अन्य चलचित्रसमेत पाइरेट गर्दै आएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।