फाइल तस्बिर[/caption]
विशेष सूचनाको आधारमा प्रहरीले सुन्दरहरैचा–८ का ५६ बर्षीय जंगबहादुर मगरलाई समातेको हो । मगरले घरबाटै लागुऔषध बेचबिखन गरेको गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको थियो ।
उनको घरबाट डाइजेल्याप ८४ एम्पुल र नाइट्रोजन ४० ट्याब्लेट बरामद गरेको छ । मगरलाई इप्रका बेलबारीमा राखी थप अनुसन्धान भइरहेको बेलबारी प्रहरीले जनाएको छ । सुन्दरहरैचाबाट लागूऔषधसहित एक वृद्धा पक्राउ
धरान/मोरङको सुन्दरहरैचा–८ बाट शुक्रबार प्रहरीले एक वृद्धालाई पक्राउ गरेको छ ।
[caption id="attachment_42047" align="alignnone" width="904"]
फाइल तस्बिर[/caption]
विशेष सूचनाको आधारमा प्रहरीले सुन्दरहरैचा–८ का ५६ बर्षीय जंगबहादुर मगरलाई समातेको हो । मगरले घरबाटै लागुऔषध बेचबिखन गरेको गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको थियो ।
उनको घरबाट डाइजेल्याप ८४ एम्पुल र नाइट्रोजन ४० ट्याब्लेट बरामद गरेको छ । मगरलाई इप्रका बेलबारीमा राखी थप अनुसन्धान भइरहेको बेलबारी प्रहरीले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
फाइल तस्बिर[/caption]
विशेष सूचनाको आधारमा प्रहरीले सुन्दरहरैचा–८ का ५६ बर्षीय जंगबहादुर मगरलाई समातेको हो । मगरले घरबाटै लागुऔषध बेचबिखन गरेको गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको थियो ।
उनको घरबाट डाइजेल्याप ८४ एम्पुल र नाइट्रोजन ४० ट्याब्लेट बरामद गरेको छ । मगरलाई इप्रका बेलबारीमा राखी थप अनुसन्धान भइरहेको बेलबारी प्रहरीले जनाएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।