पोखरामा फर्जी मतपत्र भेटिएको भन्दै विवाद भएपछि मतगणना स्थगित
पोखरा/पोखरा महानगरपालिकाको १७ नम्बर वडाको केही मतपत्र फर्जी भएको भन्दै मतगणना स्थगित गरिएको छ ।
मतपत्रमा लगाएको स्वस्तिक छाप केही ठूलो भएको भन्दै विवाद उत्पन्न भएपछि स्थगित भएको हो । वडामा १४ सय भन्दा बढी मतगणना भएपछि एमालेको सूर्य चिन्हमा शंकास्पद छाप लगाएको आशंकामा विवाद उत्पन्न भएको हो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































