एजेन्सी/क्वीन की हिराेइन् लिजाले छाेटाे समयमै बलिउडमा स्थान पकट गर्न सफल भएकी थिइन्। केहि समय अगाडी मात्र अभिनेत्री लिसा हैडनले गर्भवति भएको समयमा फोटो खिचाएर चर्चा कमाएकी थिइन् । लिजाले छाेरा जन्माएका छिन् । याे खबरले धेरै प्रशँसकहरु खुसी छन् । र शुभकामना दिने क्रम बढ्दाे छ । बलिउड अभिनेत्रि लिसा बनिन् छाेराकाे अामा
एजेन्सी/क्वीन की हिराेइन् लिजाले छाेटाे समयमै बलिउडमा स्थान पकट गर्न सफल भएकी थिइन्। केहि समय अगाडी मात्र अभिनेत्री लिसा हैडनले गर्भवति भएको समयमा फोटो खिचाएर चर्चा कमाएकी थिइन् । लिजाले छाेरा जन्माएका छिन् । याे खबरले धेरै प्रशँसकहरु खुसी छन् । र शुभकामना दिने क्रम बढ्दाे छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































