फरार महिला लागुऔषध कारोबारी धरानमा पक्राउ
धरान/धरान प्रहरीले फरार अपराधीहरुलाई धमाधम पक्राउ गर्न थालेको छ ।
यस क्रममा बिहीबार लागूऔषध मुद्धामा कैद पाएर फरार रहेकी धरान–११ की विमला राईलाई पक्राउ परेको हो । पक्राउ गरेलगत्तै प्रहरीले जिल्ला अदालतमा हाजिर गराएको छ ।
उनी २०७२ साल जेठ १९ गते जिल्ला अदालतले एक महिना ३ दिन कैद र १५ सय रुपैया जरिवाना तोकेको थियो । तर, उनी कैद र जरिवाना भुक्तान नगरी फरार रहेकी थिइन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































