जनकपुर उपमहानगरपालिका– १० स्थित अप्सरा होटल एन्ड गेष्ट हाउसबाट वीरगन्ज उपमहानगरपालिका– १९ बस्ने २२ वर्षीय सुरज साह सोनार एक थान पेस्तोलसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनका साथबाट पेस्तोल, म्याग्जिन र मोबाइल एक एक थान तथा पेस्तोलमा लाग्ने गोली चार थानलगायत सामग्री बरामद भएको प्रहरी उपरीक्षक लालमणि आचार्यले बताए ।
सो होटेलको कोठा नं १०७ मा बसिरहेका व्यक्तिसँग हातहतियार भएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको विशेष टोलीले होटेलको उक्त कोठा खानतलासी गर्दा उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए । रासस पेस्तोलसहित पक्राउ
धनुषा/जनकपुरमा एक हतियारसहित एक युवक आज पक्राउ परेका छन् ।
जनकपुर उपमहानगरपालिका– १० स्थित अप्सरा होटल एन्ड गेष्ट हाउसबाट वीरगन्ज उपमहानगरपालिका– १९ बस्ने २२ वर्षीय सुरज साह सोनार एक थान पेस्तोलसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनका साथबाट पेस्तोल, म्याग्जिन र मोबाइल एक एक थान तथा पेस्तोलमा लाग्ने गोली चार थानलगायत सामग्री बरामद भएको प्रहरी उपरीक्षक लालमणि आचार्यले बताए ।
सो होटेलको कोठा नं १०७ मा बसिरहेका व्यक्तिसँग हातहतियार भएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको विशेष टोलीले होटेलको उक्त कोठा खानतलासी गर्दा उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
जनकपुर उपमहानगरपालिका– १० स्थित अप्सरा होटल एन्ड गेष्ट हाउसबाट वीरगन्ज उपमहानगरपालिका– १९ बस्ने २२ वर्षीय सुरज साह सोनार एक थान पेस्तोलसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनका साथबाट पेस्तोल, म्याग्जिन र मोबाइल एक एक थान तथा पेस्तोलमा लाग्ने गोली चार थानलगायत सामग्री बरामद भएको प्रहरी उपरीक्षक लालमणि आचार्यले बताए ।
सो होटेलको कोठा नं १०७ मा बसिरहेका व्यक्तिसँग हातहतियार भएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको विशेष टोलीले होटेलको उक्त कोठा खानतलासी गर्दा उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।